cancel
सदीक्षा श्रेष्ठ यस पटककी मिस नेपाल बनेकी छिन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संविधान सभा बनाएदेखि मिस नेपाल प्रतियोगिताको आयोजना सेनाको आर्मी अफिसर्स क्लबमा हुँदै आएको छ। त्यहीँ भएको यसपालिको प्रतियोगितामा उनले उपाधि जितेकी हुन्। सुन्दरी प्रतियोगिताको पहिले ठूलै विरोध हुने गरे पनि यसपालि खासै त्यस्तो ठूलो विरोध भएको देखिएन। मिस नेपाल बनेकी सदीक्षाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। १९ वर्षकी सदीक्षाले युवा सम्मेलनहरुमा धेरै पटक नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् रे। ११ वर्षको उमेरदेखि नै उनी टेलिभिजन विज्ञापनमा काम गर्थिन्। फेमको विज्ञापनमा पनि उनी देखिएकी थिइन्। उनी भाउको टप टेन कलेज वुमेन पनि बनिसकेकी छिन्। Related posts:जेनिशा बनिन् मिस नेपाल मिस वर्ल्डमा मिस नेपाल ‘मिस अर्थ’ मा नेपाल सुन्दरी सुगारिका यस वर्षकी मिस नेपाल घोषित मिस टिन नेपाल (भिडियो भाग २) September 1st, 2010 | Category: समाचार/विचार | 22 views | Leave a Reply Cancel
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com