NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
माघ २२ २०६८
आईतबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Aakar Post - Democracy Menu : मल्टिपार्टि क्वाँटि, अग्रगामी सेकुवा र जनक्रान्ति छोयला

डेमोक्रेसी मेनु सुन्दा झट्ट अचम्म लाग्न सक्छ तर एउटा रेष्टुरेन्ट मा भने डेमोक्रेसी मेनु राखिएको रहेछ । डेमोक्रेसी मेनु मा, लोकतन्त्र खाजा, मल्टिपाट्रि क्वाँटि, अग्रगामी सेकुवा, जनक्रान्ति छोयला आदि राखिएकोहेछ । अस्ति शनिवार को दिन बबरमहल स्थित फल्चा मा ‘काठमाडौँ बारक्याम्प २०१०’ को आयोजना गरिएको थियो, त्यही फल्चा मा नै थरिथरिका मेनुहरु रहेछन् । डेमोक्रेसी मेनु मात्र कहाँ हुनु, पिस (शान्ति) मेनु पनि टाँगिएको रहेछ । राजनैतिक शब्द, या भनौँ नेपाल को राजनिति मा प्रचलित शब्दहरु लिएर फल्चामा खाना को मेनु बनाइएको रहेछ । देशमा नेताहरु ले कुर्सी को लुछाचुँडि  गरिरहेको बेला, मल्टिपार्टि क्वाँटि, अनि अग्रगामी सेकुवा र जनक्रान्ति छोयला आदि रहेको डेमोक्रेसी मेनु मा तपाई पनि रमाउनुहोस् ! मेनु मात्रै हेरेर त के रमाइलो लाग्ला र खै ? अब प्रजातन्त्र र शान्ति मेनु देखेपछि उतै गएर टन्न बजाउँदा झनै रमाइलो हुँदो हो !!! :D

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004