cancel
नेपाल विद्युत प्राधिकरणले आजैदेखि लागू हुने गरी दैनिक १२ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। यसअघि ११ घण्टा लोडसेडिङ हुँदै आएको थियो। प्राधिकरणले आज सार्वजनिक गरेको सूचनामा थप एक घण्टा बिना सूचना विद्युत आपूर्ति थपघट हुनसक्ने पनि जनाएको छ। प्राधिकरणका अनुसार भोटेकोशी आयोजनामा प्राविधिक खराबी आएकोले लोडसेडिङको अवधि बढाउनु परेको हो। भोटेकोशी आयोजनाले कम्तिमा १५ दिन विद्युत उत्पादन गर्न नसक्ने बताएको छ। तितो सत्यले यो हप्ता यस्तो ब्यँग गरेछ !
Regisered users please login
Not yet registered? Start here.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com