cancel
केशव थोकर http://nagariknews.com/nagarik-blog/85-blog/11132-2010-03-08-11-51-04.html रुद्रचण्डी महायज्ञमा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्दै पूर्वमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्का। सबै तस्विरहरु : केशव थोकरपूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथको वनकाली पुगेको थिएँ। म पुग्दा राष्ट्रिय झन्डा र हातमा फूलमाला बोकेको समूह पूर्वराजाको स्वागतका लागि तयार देखिन्थ्यो। सशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थिति थियो। पर्खाइको ४५ मिनेटपछि हरियो रंगको प्राडो हुइँकिदै आयो। गाडीमा पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल थिए। गाडीबाट ओर्लंदा समर्थकलाई अभिभादनशैलीमा नमस्ते गर्दै पूर्वराजा ज्ञानेन्द्र। नमस्ते गर्दै गाडीबाट ओर्लिएका ज्ञानेन्द्रलाई पूर्वमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काले स्वागत गरे। ज्ञानेन्द्र आउने थाहा पाएका खड्का मभन्दा पहिलैदेखि यज्ञस्थलमा कुरिरहेका थिए। यज्ञस्थलमा आउनासाथ ज्ञानेन्द्र कालीबाबाको नजिकै गए। बाबाको दाहिनेपट्टि उनका लागि बस्न चकटी तयार थियो। उनी त्यहीँ बसे। बाबाले ज्ञान
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com