cancel
विदुर खतिवडा ँम खाँटी अर्थमा कम्युनिस्ट हँु,’ कुराकानीको सुरुवातमै रुद्राक्षधारी साधुले यस्तो कुरा गर्दा अचम्म लाग्नु स्वाभाविक थियो। उनले दोस्रो वाक्य केही हदसम्म सामन्यीकृत गर्दै भने- ँनेपालका कम्युनिस्टले कम्युनिस्टको गलत व्याख्या गरेका छन्।’ ँउनीहरू कम्युनिस्ट शब्दको खोल ओढेर झूटको खेती गरिरहेका छन्,’ उनले थपे- ँम कमन पिपल भएकाले कम्युनिस्ट हुँ, कम्युनमा बस्ने कमन पिपल वास्तविक कम्युनिस्ट हुन्।’ कम्युनिस्ट सिद्धान्तका मसिहा भन्नेहरू आफूलाई सर्वहारा वर्गको प्रतिनिधि मान्छन्, बाबा कालिदास दाहालका अनुसार यहाँका कतिपय कम्युनिस्टहरू जतिसक्दो धेरै यो शब्दको प्रयोग गरेर सामन्तको जस्तै जीवनयापन गरिरहेका छन्। 'म त संन्यासी साधु हुँ' उनले भने- 'यी रुद्राक्षका माला र पहिरिएको एउटा पहिरनबाहेक मसँग केही छैन, जति छ, त्यो पनि सबै ट्रस्टमार्फत सञ्चालित छन्, जसमा मेरो स्वामित्व कतै छैन ।' केही समयअघि मात्र ओखलढुंगा जिल्लाको रुम्जाटारस्थित आफूले पढ्ने विद्यालयमा १ करोड रुपैयाँ अनुदान सहयोग गरेर फर्किएका कालीबाबा पछिल्ला वर्षहरूमा नेपालका चर्चित व्यक्तित्वका रूपमा चिनिन थालेका छन् । आफ्ना
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com