cancel
१. झुर टाँसोआज तपाईंलाई "टिप्पी" हान्ने खुब मन छ | तपाईं ब्लग लिंकमा क्लिक गर्दै घुमी रहनु भएको छ | तर एउटा यस्तो टाँसो आयो कि पहिलो प्याराले नै तपाईंको पुरै मुड खराब बनायो... हेत्तरिका कस्तो पोष्टमा क्लिक गरेछु .... तपाईंलाई थकथकि लाग्छ ... तपाईं टिप्पी त के फुल साईट नि हान्नु हुन्न |२. बरिष्ट टाँसोतपाईंलाई कुनै कुनै ब्लगर बिशेषका टाँसो यति बरिष्ठ लाग्छ कि तपाईं हम्मेसी बुझ्नु हुन्न | तपाईंले ध्यान दिएर दुई पटक पढिसक्नु भो | तर तपाईं आफैं लाई शंका छ... बुझें कि बुझिन | त्यत्तिकै प्याच्च कमेन्ट गर्नु नि भएन... होस् बरु अर्को पटक मज्जाले पढेर कमेन्ट लेख्छु | अनि कमेन्ट खुस्कियो |३. पुराना कमेन्टकुनै पोष्टमा तपाईंले देख्नु भो कमेन्टको लाम लागेको छ | तर सब उस्तै "वाह" "अति सुन्दर" "गज्जबको टाँसो" "बबाल" "राम्रो छ" "चमक चमक".... तपाईंलाई कागको बथानमा कागै बन्ने मन छैन... अनि तपाईंलाई कुनै त्यस्तो शब्द नि फुर्दैन जो अरु भन्दा भिन्न होस्.... अनि पोष्ट संग अलि अलि मिल्ने पनि होस्.... तपाईंलाई टिप्पी हान्ने मनै मरेर आउँछ |४. प्रतिस्पर्धी ब्लगरतपाईं
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com