cancel
आज March 11, 2010। २ महत्वपूर्ण कुरा हुँदैछन्। १) कान्छोको विहे: काठमाण्डौमा यो वेला धुमधामसँग भैरहेको छ कान्छाको विहे। कान्छो वेहुलो वन्दा कस्तो देखिरहेको होला। दाइ निकै लाज लाग्छ होला है भनेर कुरा गर्थ्यो :) । त्यहाँ भैदेको भए जिस्काउनु हुन्थ्यो। हुन त यहाँ हुँदा नै टन्न जिस्काइसकेका छौं :) । कान्छो र नतसालाई धेरै धेरै वधाई अनि सफल वैवाहिक जीवनको शुभकामना।(फोटो पाए पछि राख्ने ठाउँ :D)तस्विर: कान्छो र नत्तुको जोडि२) M. Sc. को Graduation: Telcom SudParis, Evry, France वाट Masters सकाएको २ बर्ष अघि हो (AIT को M. E. सँगै) तर M. Sc. पछि Internship गरेकोले यो वर्ष मात्र हुँदै छ M. Sc. को Graduation। AIT वाट यहाँ आउने र यो M. Sc. को Graduation मा भागलिन पाउने केहि भाग्यमानीहरुमा म पर्छु किन भने Masters सकाएको १ बर्ष पछि हुन्छ यहाँको Graduation जुन वेलासम्म AIT का विद्यार्थीहरु हिडिसकेका हुन्छन् यहाँवाट। यहाँ जागिर गर्दाको एक फाईदा यो पनि भयो। AIT को जस्तो Graduation त यहाँ हुँदैन भन्ने सुनेको, जे होस Diploma भने Formally पाईन्छ आज। Siva Sothy र म जाने तरखरमा
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com