cancel
फाल्गुन २७ । हत्याको विरोधमा आज नेपाल यातायात मजदुर संघले गरेको बन्दका कारण पुर्वका तिन जिल्लामा यातायात सेवा ठप्प भएको छ । जन्ती िहंडेका युवाहरुको कुटपिटवाट गम्भिर घाईते भएका बस चालकको गएराती उपचारको क्रममा मृत्यु भएपछि यातायात मजदुर आफन्त र स्थानियवासीले दोषीलाई कार्वाहि र क्षतीपुर्तिको माग गर्दै आज झापामा यातायात सेवा ठप्प पारेका हुन् । उनिहरुको बन्दलाई समर्थन गर्दै सुनसरी र मोर¨मा पनि लामो तथा छोटो दुरीका यातायात चलेका छ्रैनन् । बन्दका कारण झापा सुनसरी र मोर¨मा कुनैपनि सार्वजनिक सवारी साधन संचालन नभएको प्रहरीले जनाएको छ । बन्दका कारण त्यहाँको जनजिवन प्रभावित भएको छ । उनिहरुले विहानैदेखि मृतकको शव सुरुङा स्थित राजमार्गमा राखेर प्रदर्शन गरीरहेको जनाईएको छ । कुटपिटवाट झापाको सतासीधाम स्थित दुधे घर भई सुरुङामा डेरा गरी बस्दै आएका ३२ वर्षिय शेरबहादुर तामाङ छन् । बसको छतमा बसेका युवाहरुलाई चालक तामाङले तल झर्न आग्रह गर्दा आक्रोसित भई उनिहरुले हिजो साँझ उनलाई सुरुङ ५ मा कुटपिट गरी गम्भिर घाईते बनाएका थिए । घाईते तामाङको उपचारको क्रममा विर्तामोड स्थित कंचनजंघा अस्पतालमा राती साँढे ८ वजे
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com