cancel
धरान-सरिता राईफागुन २७ गते । रिकभरिङ्ग धरानले समाजमा आफुहरुका सम्बन्धमा ब्याप्त गलत बुझाईलाई सुधार गर्न साचार सम्बन्धि विभिन्न कार्यक्रमहरु साचालन गर्ने भएको छ । विहीबार धरानमा पत्रकार सम्मेलन गरी रिकभरिङ्ग धरानका सदस्यहरुले विदेशवाट आफुहरुका लागि प्राप्त सहयोग रकमवाट साचार क्षेत्रमा लगानी गर्ने घोषणा गरेका हुन् । सम्मेलनमा संस्थाका सल्लाहकार दिनेश राईले पुर्व दुव्र्यसनीहरुको सहयोगका लागि धरान समाज युकेमा रहेको धरानका पाच जना युवाबाट प्राप्त करिब तीन लाख रुपैया साचार क्षेत्रमा लगानी गरी रिकभरिङ्गहरुका सम्वन्धमा समाजको धारणालाई बदल्ने दिशामा लाग्ने बताउनुभयो । यसका लागि धरानमा प्रकाशित वा प्रसारित विभिन्न साचारमाध्यमवाट विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्ने सम्बन्धित पुस्तकहरु प्रकाशन गर्ने लगायतका कार्यहरु गर्ने लक्ष्य रहेको रिकभिर¨ धरानले जनाएको छ । सुचना तथा साचार माध्यमा सहयोग गर्न पाच जना युवाहरु मध्ये धरानका निकेश लिम्बु श्याम लिम्बु रवि प्रकास राई रिजोड गुरु¨ प्रजन मुकारु¨ लगायत अन्य सदस्यहरु गरि ११४ जनाले रकम संकल्न गरी रिकभिर¨ धरानलाई सहयोग गरेको संस्थाका सल्लाहाकार राईले जानक
Regisered users please login
Not yet registered? Start here.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com