cancel
-देवप्रकाश त्रिपाठीसंसारभरिका माओवादीको राजनीतिक गन्तव्य प्रजातन्त्र, लोकतन्त्र या गणतन्त्र होइन र यो कहिल्यै थिएन पनि। यदि लोकतान्त्रिक गणतन्त्र नै माओवादीको मूल अभीष्ट हुन्थ्यो भने पेरू या भारतमा माओवादी आन्दोलनको विजारोपण हुनुपर्ने थिएन। स्वयम् माओको देश चाइनामा पनि सन् १९११ मै डा. सनयातसेनको नेतृत्वमा गणतन्त्र स्थापना भइसकेको थियो र चिनियाँ राजतन्त्रको अन्त्यपश्चात् त्यहाँ शान्ति, स्थिरता र विकास संस्थागत हुने अपेक्षा राखिनु स्वाभाविक थियो। तर, माओत्सेतुङले लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरेनन्, हिंसात्मक युद्ध चलाइरहे, आफ्नो हातमा सम्पूर्ण राज्यसत्ता प्राप्त नहुन्जेल युद्ध र तिकडम चलिरह्यो। विश्व घटनाक्रमहरूको वास्तविकता एउटा हुँदाहुँदै पनि नेपालका प्रजातन्त्रवादी शक्तिहरूले माओवादीलाई एउटा लोकतान्त्रिक शक्तिका रूपमा या लोकतान्त्रिक आन्दोलनको मूल प्रवाहमा सामेल हुनसक्ने शक्तिका रूपमा बुझ्यो,..... उनीहरूको यस्तो बुझाइ नै अहिले सम्बद्ध पक्षका निम्ति 'भालुको कन्पट'झैं समाउन नसकिने र छोड्न पनि नहुने अवस्था सिर्जनाको कारण बन्न पुगेको छ। वास्तवमा माओवादी आन्दोलन भनेको सत्तालाई मूल गन
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com