cancel
किन आउँछ याद तिम्रो सधै-सधै साँझमा …….. भोलि मेरो मरुभूमि फर्कने दिन हो । म भने मनभरि असीमित भावनाहरू बोकेर आँधीखोलाको उकाली चढिरहेको छु, घाम पारी डाँडाबाट ओराली लाग्दै छ। आधी उकालो पार गर्दैमा खुट्टा गलेर आयो पहिले यही उकालो भारी बोकेर हिंड्दा पनि केही नभएको खुट्टा आज खै किन आधी बाटोमै दुखेर आयो। थचक्क ढुङ्गामा बस्छु । अनि आफ्नै गाउ नियाल्छु जहाँ मैले धेरै बसन्तहरू पार गरेको थिएँ, कति सुन्दर छ मेरो गाउँ कहिले पहिले यस्तो सुन्दर गाउ नदेखेको जस्तो। read more
Regisered users please login
Not yet registered? Start here.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com