cancel
नेपाली लगानीकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निकै माथि गएपछिमात्र लगानी गरेकाले अहिले आफूसँग भएको सुन बेच्न नसकेर घरैमा थन्काएर राखेको व्यापारी र बजारविज्ञहरूले बताएका छन् । चालू आर्थिक वर्षमा झन्डै १४ हजार किलो सुन आयात भए पनि अहिले बजारमा सुन नदेखिनुको प्रमुख कारण यो मूल्यवान धातु घरघरमा थन्किएकाले हो भन्ने उनीहरूको ठहर छ ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com