cancel
नेपाल भित्रने रेमिटेन्स बढेर ३ अर्ब अमेरिकी डलरबराबर पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २१.६ प्रतिशत हो । विश्व बैंकले तयार गरेको ‘आप्रवासन तथा रेमिटेन्स’सम्बन्धी पछिल्लो तथ्यांकअनुसार सन् २००९ मा नेपालमा ३ अर्ब १ करोड अमेरिकी डलरबराबरको रेमिटेन्स भित्रिएको छ । यो सन् २००९ को तुलनामा १०. ३३ प्रतिशतको वृद्धि हो । सन् २००८ मा २ अर्ब ७२ करोड ७० लाख अमेरिकी डलर रेमिटेन्स भित्रिएको थियो । यो अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतभन्दा अधिकको वृद्धि हो ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com