cancel
मन्त्री मन्त्रालयमा हैन, उद्घाटनमा हुन्छ । नेता नेतृत्वमा नगरी, जलपानमा हुन्छ । मसाज पार्लरमा भेटिन्छन सभासद, सभामा गणपुरक संख्या घटेको हुन्छ । जाँचीदैँ गर्दा वटुवाको झोला, पुलीस अपराधी बचाउन खटेको हुन्छ । देशप्रेमको नारा दिनेलाइ नै, विदेशी भेट्न हतपत हुन्छ । देशमा शान्ति होला भनेर, नेतालाई नै छटपट हुन्छ । सक्कली नोट बदर हुँदां चल्ने मोहर चाँही खोटो हुन्छ। हाम्रा नेतासंग दाँजेर हेर्दा लेण्डुप दोर्जे ‘छोटो’ हुन्छ । सवैतिर छल-कपट छ, अनि घात-प्रतिघात हुन्छ पशुपतिनाथले नै चला रैछन देश त, यस्तै ज्ञात हुन्छ । मेरो बिचार र अभिव्यकतिको साझा चौतारी
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com