cancel
विराटनगरस्थित प्लान्ट क्वारेन्टाइन नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ ४ महिनाको अवधिमा १ अर्ब ७ करोड ८७ लाख ३७ हजार ७ सय ५५ रुपैयाँबराबरका कृषिजन्य सामग्रीको निकासी भएको छ । नाकाबाट निकासी भएका सामग्रीमध्ये सबैभन्दा बढी ४५ करोड २ लाख १५ हजार ६ सय रुपैयाँबराबरको मुसुरीको दाल रहको छ ।
Regisered users please login
Not yet registered? Start here.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com