cancel
मध्यक्षेत्र प्रहरी कार्यालय हेटौँडाले अवैध भन्सार चोरी निकासीका सामानहरू पक्राउ र सवारी कारबाहीबाट १ महिनामा करिब २७ लाख राजस्व संकलन गरेको छ । कार्यालयले मध्यक्षेत्रअन्तर्गतका जिल्लाहरूबाट अवैध भन्सार चोरी–निकासीका सामानहरू पक्राउ गरी १९ लाख ७४ हजार ८ सय ९० रुपैयाँ र सवारी कारबाहीबाट ७ लाख १४ हजार ९० रुपैयाँ गरी २६ लाख ८८ हजार ९ सय ८० रुपैयाँ राजस्व संकलन गरेको हो ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com