cancel
काठमाडौं, फागुन २२- सरकारले निकासी बढाउन र मुल्यवृद्धि नियन्त्रण गर्न विभिन्न वस्तुको भन्सार र मूल्य अभिवृद्धि कर घटाएको छ। मन्त्रीपरिषद्को हालै बसेको बैठकले राजस्व घटाउने निर्णय गरेको हो।नेपाल उद्योग बाणिज्य महासंघ लगायतका विभिन्न व्यवसायिक संगठनको आग्रहमा अर्थमन्त्रालयले राजस्व घटाउन प्रस्ताव गरेको थियो। सरकारले खयर कत्थाको निकासीमा लाग्ने शुल्कमा ५०% छुट दिने निर्णय गरेको छ। कत्था निकासीमा प्रतिकिलो निकासी शुल्कमा ५०% छुट व्यवसायीले पाउनेछन्। पिनाको निकासी शुल्कमा समेत ५०% छुट दिने निर्णय भएको छ। सरकारले मोटर हत वा सहितका रोलबोट(खियाउने डुंगा)को भन्सार शुल्क एक प्रतिशत कायम गर्ने निर्णय गरेको छ। यसअघि सार्क राष्ट्रबाट १२% र अन्यबाट १५% भन्सार शुल्क लाग्ने गरेको थियो।औषधी उद्योगहरुको पैठा गर्ने अनुसन्धान तथा विकासको लागि आवश्यक उपकरणहरुमा भन्सार महसुल १% लिने सरकारले निर्णय गरेको छ। अर्थमन्त्रालय स्रोतका अनुसार औषधी व्यवसायीले अनुसन्धानका लागि आयात गर्ने उपकरणको मूल्य अभिवृद्धि कर(भ्याट) तिर्नुपदैन्। यसमा अघि पाँच प्रतिशतको भन्सार लाग्दै आएको थियो।वनस्पती घ्यू तथा तोको तेल उत्पादन गर
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com