NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
माघ २२ २०६८
आईतबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

साईवर चौतारी - कम्प्युटर (व्यपार) मेला ! धरानको क्यान ईन्फोटेक

धरानमा क्यान ईन्फोटेक शुरु भएको छ ।काठमाण्डौको क्यान ईन्फोटेकको जिल्लास्तरिय सँस्करण हो यो । मैले चाँही नयाँ केहि देखिन । भन्दै क्यान सुनसरीले "कम्प्युटर मेला" भनेको छ । म यसलाई कम्प्युटर ब्यपार मेला भन्न रुचाउछु । काठमाण्डौको ईन्फोटेकमा कम्प्युटर ईन्सीच्युटको मारामार हुन्छ यहाँ त्यो चाँही छैन । फरक यति हो । सुचना दिने प्रदर्शनी गर्ने हिसाबले भन्दा नि सवै स्टल ब्यपार गर्ने हिसाबले राखिएका देखिन्छन । मेलामा HP, Samsung, Delta, Brothers, MSI लगायतकाले आफ्नो उत्पादन प्रवर्दन गर्न स्थानिय  बिक्रेता सँग सहकार्य गरेर स्टल राखेका छन । मेलाको उदघाटन  गर्दै विज्ञान तथा प्रविधि राज्यमन्त्रीले "... विज्ञानलाई  व्यबहारीक बनाउन पहल गर्नुस म मन्त्री रहे सम्म सरकारले सहयोग गर्ने छ  । " भनेछन । कसो सुचना प्रविधीको पहुँचलाई तपाईहरु घर घर सम्म पुर्याउनुस म मन्त्री भै राख्छु भनेनछन । प्रविधीको विस्तार र सर्वसुलभताको निति नियम बनउने र यसको प्रवर्दन गर्ने त कुरै छैन । मेलाका अधिकाँश स्टलका प्रोडक्ट हेर्दा डेक्सटप कम्प्युटर आउटडेटेड भा हो कि जस्तो लाग्थ्यो । जता ततै ल्यापटप नै ल्यापटप

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004