NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
माघ २४ २०६८
मंगलबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

साईवर चौतारी - आफ्नो कम्प्युटरमा कुनै पनि साईट ब्लक गर्ने तरिका

यदी तपाईको आफ्नो कम्प्युटरमा कोही आएर दिक्क लाग्ने गरी घण्टौ एउटौ साईटमा अलमलि रहन्छ  र तपाँई त्यसलाई हटाउन चाहनु हुन्छ वा नियतवस  (कुनै) कम्प्युटरमा ( कुनै  ) साईट नखुलोस भन्ने चाहनु हुन्छ भने आफ्नो कम्प्युटरको होष्ट फाईल मोडीफाई गरी दिनुहोस । टन्टै साफ ! यसो गर्नलाई कुनै ठुलो ज्ञानको जरुरत पर्दैन । दिए अनुसार गर्नुहोस । C:\Windows\System32\Drivers\etc भन्ने फोल्डरमा पुग्नुहोस । त्यहाँ hosts भन्ने फाईल हुनु पर्छ त्यसलाई openwith गरेर नोटप्याडमा खोल्नुहोस । 127.0.0.1 localhost लेखेको ठिक्क मुनी 127.0.0.1 लेखेर आफुले ब्लक गर्न चाहेको साईटको ठेगाना लेख्नुहोस । (e.g. www.domain.com) अब त्यहाँ यस्तो लेखेको देख्न सक्नु हुन्छ । 127.0.0.1 localhost 127.0.0.1 www.domain.com यदी यस्तो लेखेको देख्न भो भने सम्झीनुस भयो । अब यसलाई सेभ गर्नुहोस । अब तपाईको कम्प्युटरलाई रिस्टार्ट गर्नुहोस । www.domain.com (भन्नाले तपाईले ब्लक गर्न चाहनु भएको साईट) भन्ने (साईट) तपाईकोमा कहिले खुल्दैन ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004