cancel
नक्कली कागजात देखाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने एक गिरोह पक्राउ परेको छ । यो समूहले एस डेभलपमेन्ट बैंकबाट कर्जा लिने क्रममा सरकारी निकायले पक्राउ गरेको हो । नक्कली कागजातका आधारमा बैंक तथा वित्तीय संस्थासँग कर्जा लिने समूह सक्रिय रहेको आशंका बढ्दै गएपछि नेपाल राष्ट्र बैंक र राजस्व अनुसन्धान विभाग हाल सक्रिय भएका छन् ।
Regisered users please login
Not yet registered? Start here.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com