cancel
February 28 भनेको February को अन्तिम दिन हो।२०१० को यो दिन, होलीको दिन परेको रहेछ। होली मनाउने ठाउँमा अनुहारहरु रंगिएका Facebook वाट देखिन्थे। यता केही नमनाउने हाम्रो ठाउँमा पनि अनुहारहरु रंगिन थिए। तर होलीको जस्तो धेरै किसीमका रङ् थिएनन् वरु सवैका अनुहारमा एकै रंग, 'मलिन रंग'।कान्छोको विदाईको दिन भएकोले INT, Evry, France को MAISEL (होस्टेल)मा रहेका परिवारका सदस्यहरु (Ravi, Sirsha, Sraddha) लगायत Fon, Joy, Ramya, Sengly, Siva, Shan आदिका अनुहारहरुमा मलिनता छाएको थियो। होलीमा २-३ दिन अगि देखि नै रङ्गिन सुरु भए जस्तो कान्छोको विदाइको पार्टि, शुक्रवार Feb 26 देखि हाम्रा अनुहारहरुमा मलिनताको रंग छाएको प्रश्टै देखिन्थ्यो। उ पढाईमा मात्र हैन, लगभग सवैकुरामा तगडा। धेरै कुराहरु सिकिएको छ, सिक्न छ उसवाट। संसारमा सायदै कमै मान्छे भेटिएलान् उ जस्ता।त्यसैले मैले नत्तुलाई तिमी लक्कि रहिछौ भनेर जिस्काउँदो पारामा भनेको छु :)। सवै साथिहरुलाई एकै साङ्लोमा वाध्न सक्ने खुवि उसमा छ र यो सानोतिनो खुवी हैन पक्कै नै। सवै जस्तोको नजीकको साथी बन्न सक्नु उसको विशेषता ह
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com