cancel
म, उनी र उहाँ डेरा सर्दा यो घर निकै राम्रो थियो। चिटिक्क परेको घर, सुन्दर बगैँचा र बगैँचा भरी फूलेका सयौ जातका फूलहरु। घरको रंग पनि सुन्दर र हिड्दा भूई र छुदा भित्तामा पनि दाग लाग्ला जस्तो। यो बसाई सगै समय कुन रफ्तारमा गयो थाहनै भएन। मेरो कोठामा मट्टीतेलको स्टोभ, उनको कोठामा ग्यासको चुलो र उहाँको डेरामा बिजुलीको हिटरल; हाम्रो दैनिक खाना पकाउने माध्यम। मुस्किलले हाम्रो भेट हुन्थ्यो कहिलेकता तर हामीलाई एक अर्काको डेरामा आउने अनुमति थिएन। न त मैले उनीहरुलाई बोलाए न त मलाई उनीहरुले आफ्नो कोठामा। हाम्रो पानीको घारा र चर्पी एउटै थियो त्यसैले कहिलेकाहि भेट हुन्थ्यो बाहिर बाहिरै। हामी एक अर्कालाई मुस्किलले अनुहारमा हेरेर बोल्थ्यौ। एउटै घरमा बस्थ्यौ तर पनि अपरिचित जस्तो। यसो गर्दा गर्दै निकै समय गयो। घर पुरानो हुदै गयो। समयले हामीलाई पनि पुरानो पुस्ता बनायो र हामी पुरानिदै गयौ। हामी कहिलै पनि आफू भन्दा अरुको बारेमा सोच्दैन थियौ र यस्तै हाम्रो बानी भईसकेको थियो। हाम्रो डेरा सगै पुरै घर यो बिचामा निकै पुरानो भईसेको थियो, भूई वा भित्ताका रंगहरु पनि घमिलो हुदै फोहर भईरसकेका थिए । धारामा न
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com