cancel
'राता'- मेरो एक घनिष्ठमित्रसँग च्याट गर्दै छु। उ नेपालमा छ। ईन्जिनियर हो, राम्रै ठाउँमा काम गर्छ। तै पनि गार्हो छ वस्न भन्छ उ। म नेपाल नगएको नि २ बर्ष हुन लाग्यो। यो अवधिमा सरसामान, खाध्यान्य लगायत सवैकुराको भाउ वढेर सर्वसाधारणको ढाड सेक्न थालेको छ भन्ने समाचार पढेको छु। राता भन्दै जान्छ:(05:06:43 PM) Rata: kathmandu ma aba gau bata hami jasari ayera padna ta muskil cha yar....(05:06:59 PM) Rata: arulai kasto hola....(05:07:17 PM) Me: :((05:07:20 PM) Rata: very expensive.....मलाई सार्है दु:ख लाग्छ। राम्रो जागिर गर्नेहरुलाई त वाँच्न गार्हो भएको वेला अरुलाई कस्तो भएको होला ? म च्याट गर्न छोडेर कल्पिन थाल्छु। कतिका सपनाहरु महँगीले गर्दा गुमेका होलान्। सपना मात्रै के भन्नु, ज्यान नै गुमे होलान् खान नपाएर ... :( ठूलो परिवार भएका छिमेकीहरु हलक्क वढेका वढै छन्। सानो जान भएपनि हाम्रो देशले दिशा गुमाएको देख्दा मन नै खल्लो भएर आउँछ। खै के हुने हो, म त सार्है नराम्रो भविष्य देख्दैछु। नेपालको खवर पढ्न छोडेको छु, निरासाको खवरले पन्ना भरिएको हुन्छ...। मरोस् सोचेर केही उपलव्धि छैन...जे हुन्
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com