cancel
जो नेपाली भारतको दलाल हुन मान्दैनन्, उनीहरूलाई आइएसआइद्वारा संरक्षित दाउद इब्राहिमको मान्छेका रूपमा भारतीय मिडियाबाट बद्नाम गराइदिने र दाउदको काउन्टरमा आफ्ना खुफिया एजेन्सीद्वारा संरक्षित छोटे राजनका मानिसद्वारा हत्या गराइदिने क्रम बढ्दै गएको छ । नेपाली सुरक्षा निकायले यसरी बद्नाम गराइएका व्यक्तिको सुरक्षामा ध्यान दिन सकेनन् भने जमिम शाहको जस्तै नियति अन्य नेपाली नागरिकले पनि भोग्नुपर्ने देखिएको छ । खतराको सूचीमा पूर्वयुवराज पारस पनि छन्।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com