cancel
जमिम शाहको हत्याको जिम्मा छोटा राजन समूहले लिएको छ। एभिन्युज टेलिभिजनलाई फोन गर्दै समूहका सदस्य बताउने भरत नेपाली नामका व्यक्तिले भारतविरोधी कार्य गरेकोले शाहको हत्या गरेको बताएका हुन् । अपराधीले खुल्लमखुल्ला सञ्चारमाध्यमलाई फोन गर्दै जिम्मा स्वीकार्दै गर्दा प्रहरीले घटनाको अनुसन्धान गर्न डीआईजी राजेन्द्रमान सिंह भण्डारीको नेतृत्वमा स्पेसल टास्क फोर्स गठन गरेको छ ।
Regisered users please login
New user registration is disabled temporarily.
Not yet registered? Start here.
We now require your email address to be associated with a facebook account. Please register with the email address that you have registered for facebook.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2009 NepalUpclose.com