cancel
काठमाडौ, माघ २५ - हालै सर्वोच्च अदालतले कसैले वस्तु र सेवा प्रदान गर्दा लापरबाही वा उपभोक्तालाई हानि-नोक्सानी पुर्याएमा त्यसका उत्पादक, बिक्रेता वा सेवा दिनेले क्षतिपूर्ति रकम दिनुपर्ने उपभोक्ता कानुनलाई व्याख्या गर्दै फैसला गरेको छ । फैसलाले वस्तु र सेवाप्रदायकलाई कसरी उपभोक्ताप्रति जिम्मेवार बनाउने, उपभोक्ताको कर्तव्य के रहने, क्षतिपूर्ति पाउने कानुनी उपचारको हक कसरी सुरक्षित हुने भनी उपभोक्ता कानुन ब्युँझाउनेगरी बृहत व्याख्या गरेको छ । सन् १९३२ मा बेलायतको हाउस अफ लड्सले कुनै पनि वस्तु वा सेवा प्रदान गर्ने व्यक्ति उपभोक्ताप्रति जिम्मेवार बन्नुपर्ने, त्यस्ता उत्पादक तथा प्रदायकले उपभोक्तालाई हानि पुर्याएमा त्यसको क्षतिपूर्ति पाउने फैसला गरेको थियो । त्यसको ७८ वर्षपछि मात्र नेपालको अदालतबाट यस्तो फैसला भएको छ । सर्वोच्च अदालतको फैसला कानुनसरह लागू हुने संवैधानिक व्यवस्था भएकोले नेपालमा पनि मुद्दाको तहबाट उपभोक्ता विधिशास्त्रको प्रयोग तथा प्रारम्भ भएको छ । उपभ
Regisered users please login
New user registration is disabled temporarily.
Not yet registered? Start here.
We now require your email address to be associated with a facebook account. Please register with the email address that you have registered for facebook.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2009 NepalUpclose.com