cancel
म अष्ट्रेलिया आएको दुई महिना पछी मेरो आमाले ईन्टरनेट चयट् पारिदिनु भएछ। घरको वरीपरी झ्यालट्याङ झुल्टुङ सेतो तार, घरमा छोरी छन्जेल पो ए!! छोरीले बिदेशी प्रोजेक्टमा राती घरबाट काम गर्छे नि तेसैको लागि तार हो भनेर गर्वका साथ लाग्छ कि छोरीले सगरमाथानै चढेकी हो जस्तो गरेर कौसीबाटै बाटोमा हिंड्ने छिमेकीले सोधि हालेको खन्डमा भन्नु हुन्थ्यो। म चाँही किन त्यस्तो भन्न पर्छ र भनेर आँखा तर्दै चिढिन्थे।आज राती सपना देखेकै भरमा मेरो बिहान नेपाल जाने टिकेट १५ मिनेटमा फिक्स भयो। नेपालमा सरपराइज दिने प्लान थियो। आफुसँग नेपाली रुपैयाँ खोतल खातल गर्दा २०० मात्रै भो। नेपालमा यस्तो महङ्गी बढेको बेला २०० रुपैयाँले त मलाई माथि एअरपोर्ट बाट तल ठुलो बडेमानको गेट सम्म पुराउछ होला । अस्ती साथीले एअरपोर्ट बाट चाबेल गएको सात सय तिरे भनेको पनि बिर्सेंको छैन नि। यस्तो बिचल्लीमा पर्न भन्दा अब यो सरपराइज दिने प्लानलाई गोलखाडी खुवाउदै घरमा फोन हाने। नेपालमा टेलकमको आशिर्बाद र मेरो आमाको माधको घाम ताप्ने सेडुवल मिलाउदा मिलाउदा ३ घण्टा सम्म फोनसँग फाइट गरे पछी बल्ल मेरो आमाको हेल्लो सुनियो।-> ल भगवान भेटे जस्तो भयो मैले
Regisered users please login
Not yet registered? Start here.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com