cancel
ढाका, माघ २४ - नेपालले ११ औं दक्षिण एसियाली खेलकुदमा आइतबार पहिलो स्वर्ण जितेको छ । नेपालकी २१ वर्षीया विनिता महर्जनले उसुको थाउलोतर्फ ताइची छ्वानमा स्वर्ण जितेकी हुन् । उनले ढाकाभन्दा तीन समय किलोमिटर टाढा रहेको सिलेटमा भएको प्रतिस्पर्धामा ८.८५ अंक बटुलेकी थिइन् । त्यसमा भारतकी सान्तुगो साहानुले ८.५५ अंकमा रजत पदक जितिन् । Rated 0/5 (0%) (0 Votes)
Regisered users please login
New user registration is disabled temporarily.
Not yet registered? Start here.
We now require your email address to be associated with a facebook account. Please register with the email address that you have registered for facebook.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2009 NepalUpclose.com