cancel
काठमाडौ, माघ २३ - मैथिली भाषामा सपथ ग्रहण गर्नका लागि पद निष्कृय रहेका उपराष्ट्रति परमानन्द झाले राष्ट्रपति कार्यालयमा शनिबार पत्र पठाएका छन् । मैथिली भाषामा अनुवाद गरिएको सपथपत्र सहितको जानकारी उपराष्ट्रपति कार्यालयले राष्ट्रपतिको निजी सचिवालयमा बुझाएको हो । अन्तरिम संविधान सातौ संशोधन अनुसार नेपाली वाहेक मातृभाषामा सपथ लिने भए सपथग्रहण गर्नु २४ घण्टा पूर्व जानकारी गराउनुपर्ने व्यवस्था छ । हिन्दी भाषामा सपथ लिएका उपराष्ट्रपति झाको गत साउन यता पद निष्कृय रहेको छ । उपराष्ट्रपतिले आइतबार मातृभाषा मैथिलीमा पुन सपथ लिदैछन् । राष्ट्रपति कार्यालयले आइतबार साढे तीन बजेका लागि सपथ कार्यक्रम राखेको छ । २४ घण्टा अगावै सपथपत्र बुझाउनुपर्ने भएकाले शनिबार सार्वजनिक विदा भएपनि उपराष्ट्रपति कार्यालयले राष्ट्रपति कार्यालयलाई त्यस सम्बन्धि औपचारिक जानकारी गराएको हो । सपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयले शुक्रबार उपराष्ट्रपतिलाई प
Regisered users please login
New user registration is disabled temporarily.
Not yet registered? Start here.
We now require your email address to be associated with a facebook account. Please register with the email address that you have registered for facebook.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2009 NepalUpclose.com