NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook View Comments GO BACK TO NEWS LIST
Register/Login

cancel

eKantipur - दाहाललाई सुझाव 'सोचेर बोल्नुस्'

काठमाडौ, माघ २३ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सायद अब भावना र आवेगमा कम बोल्ने छन्, बोले पनि विचार पुर्‍याएर बोल्ने छन् । किनभने उनलाई 'सोचविचार गरेर निश्चित विषयवस्तु बोल्न' स्थायी समिति बैठकले सुझाव दिएको छ । धेरै बोल्दा पार्टी र उनको व्यक्तित्वमा नकारात्मक असर परेको निष्कर्ष निकाल्दै बैठकले 'सकभर कम र बोले पनि तौलेर बोल्न' दाहाललाई सुझाव दिएको हो । उनीमात्र होइन, नेतृत्वमा रहेका अन्य नेताहरूले पनि 'विचार गरेर' बोल्नु पर्नेछ । 'नेतृत्वमा बस्नेहरूले आवश्यक कुरामात्र बोल्नु राम्रो हुन्छ,' एक नेताले भने, 'अध्यक्षले त झनै विचार पुर्‍याएरमात्र बोल्नुपर्छ ।' दाहाल भावना र आवेगमा आएर बोल्दा राम्रै समाचार बने पनि उनी स्वयंको बोली हल्का हुँदै गएको पार्टी पंक्तिले समेत महसुस गरेको छ । त्यसैले उनलाई सुझाव दिइएको छ, पार्टीको नीति विवेक पुर्‍याएर बोल्नुस्, यसले पार्टी र स्वयं तपाईंलाई बलियो बनाउनेछ

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

New user registration is disabled temporarily.

Not yet registered? Start here.

We now require your email address to be associated with a facebook account. Please register with the email address that you have registered for facebook.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Post your comment below.

cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

cancel

cancel

cancel

close

cancel

cancel

cancel

cancel






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2009 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004