cancel
शिव प्रकाशनसम्झे नि खुसी छाउँदा, सम्झनु है दुःख पर्दाहिजो जस्तै भोली फेरी अँध्यारोमा तिमी हराउँदा ।कर्कलाको पानी नहोस्, सुख कतै तिम्रो जीवनीमाआँधीबेरी नआएस्, मेरो जस्तो तिम्रो जिन्दगीमा ।एउटा थियो साथी हिजो, साथ दिने दुःखी हुँदाबदलिएछ मनसँगै, साथ पनि मान्छे सुखी हुँदा।यस्तै हुन्छ मान्छे, सुख भोग्न आकाश हेरी हिड्छसुखी बन्ने रहरमा, हाँसी हाँसी छाती टेकी हिड्छ ।नसम्झे नि खुसी छाउँदा सम्झनु है दुःख पर्दाहिजो जस्तै भोली फेरी अँध्यारोमा तिमी हराउँदा ।
Regisered users please login
Not yet registered? Start here.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com