पोखरामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबारे अन्योल

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबारे अन्योल

विमानस्थल माग्दै थालिएको रिले अनसन स्थगित
Nov 17, 2012. मनोज घर्तीमगर, पोखरा, मंसिर २ - पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दबाब दिन भदौ ७ गतेदेखि पोखरा विमानस्थल अगाडि थालिएको रिले अनसन आज स्थगित गरिएको छ। ... read full news >>
पोखरा विमानस्थलमाथि छिमेकी चासो
Oct 31, 2012. हङकङ, कार्तिक १५ - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ठेक्का प्रक्रियाका विषयमा एक भारतीय अंग्रेजी दैनिकले प्रकाशित गरेको लेखप्रति चीनले नेपालसमक्ष गम्भीर चासो व्यक्त गरेको छ । भारत सरकारनिकट 'दि टाइम्स अफ इन्डिया' मा प्रकाशित लेखमा चिनियाँ कम्पनी र माओवादी शीर्ष नेताहरूबीच अव ... read full news >>
पोखरा विमानस्थलबारे चीन सकारात्मक
Sep 29, 2012. हङकङ, आश्विन १३ - पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि लगानीकर्ता एक्स्पोर्ट इम्र्पोट (एक्जिम) बैक सकारात्मक देखिएको छ । विमानस्थल निर्माणमा सम्बन्धमा देखिएका विभिन्न समस्याहरूबारे छलफल गर्न बेइजिङ आइपुगेको सरकारी टोलीसँग बैंकका अधिकारीहरूले उक्त धारणा व्यक्त गरेका हुन् । संस्कृति, पर्यटन तथा ... read full news >>
पोखरेलीद्वारा फेरि आन्दोलन घोषणा
Sep 13, 2012. पोखरा , भाद्र २८ - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग राखी सडक आन्दोलन गरिरहेका पोखरेलीले आन्दोलनलाई पुनः सुचारु गरिएको घोषणा गरेका छन् । सरकारले निर्माण सम्झौताको निर्णय गर्न मागेको १५ दिनको समय सकिनु एक दिनअघि अर्थात् बुधबार यस्तो निर्णय गरिएको हो । भदौ १४ गते पर्यटनमन्त्री पोस्टबहादुर बोगटील ... read full news >>
पोखरेलीहरूद्वारा चिनियाँ राजदूतसँग भेट
Sep 11, 2012. काठमाडौं, भाद्र २६ - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सरोकार समितिका सदस्यहरूले सोमबार चिनियाँ राजदूतलाई भेटेका छन् । विमानस्थल छिटो निर्माण गर्न दबाबस्वरूप भएको भेटमा राजदूत याङ हाउलानले चिनियाँ कम्पनी वार्ता गरेर कम मूल्यमा काम गर्न तयार रहेको बताएको उनलाई उद्धृत गर्दै सरोकार समिति सदस्य कृष्णम ... read full news >>
घरेलु औजारले विमानस्थल खनेर विरोध
Aug 30, 2012. पोखरा , भाद्र १४ - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौतामा ढिलाइ भएपछि यहाँ भइरहेको आन्दोलनका क्रममा बुधबार मानव साङ्लो प्रदर्शन एवं घरेलु औजारले खनेर विरोध प्रदर्शन भयो । प्रस्तावित विमानस्थलको खाली जग्गामा पोखरेलीहरू भेला भएर कुटो कोदालोले खनेर सांकेतिक विरोध गर्दै छिटो काम सुरु गर्न नाराब ... read full news >>
आमहड्तालसहित दुई दिन पोखरा ठप्प पारिने
Aug 28, 2012. मनोज अधिकारी, पोखरा, भदौ १२ - एक सातादेखि रिले अनसन जारी राखेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ। समितिले सरकारलाई छिटो निर्णयका लागि दवाव दिन भदौ १५ र १६ गते पोखरा उपत्यकामा आमहड्ताल सहित विमानस्थल बन्दको घोषणा गरेको हो। ... read full news >>
विमानस्थल ठेकेदारसँग घुस लिएको माओवादीद्धारा स्वीकार (भिडियोसहित)
Aug 27, 2012. एकीकृत नेकपा माओवादी कास्कीले पोखरा विमानस्थल बनाउने ठेकेदारसंग पैसा लिएको स्वीकार गरेको छ । सोमबार माओवादी पार्टी कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि माओवादी कास्कीका इन्चार्ज झलकपाणी तिवारीले ठेकेदारसगं पूर्व सभासद राजकाजी गरुङ ‘करण’मार्फत पैसा लिएको स्वीकार गरेका हुन् । ५० लाख कमिशन नलिएको जिकिर गरेका उनले कति पैसा लिएको भने खुलाएनन् । तिवारी ... read full news >>
विमानस्थलका विषयमा पोखरामै गएर वार्ता गर्न पर्यटनमन्त्री तयार
Aug 27, 2012. काठमाडौं, भाद्र ११ - पर्यटन तथा नागरिक उड्ययनमन्त्री पोष्टबहादुर बोगटीले पोखरा क्षेत्रीय विमानस्थल निर्माणको लागि दबाब दिन आन्दोलन गरिरहेका आन्दोलनकारीहरुलाई उनीहरुको माग पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले वार्ताका लागि पोखरा नै जान पनि आफू तयार रहेको बताए । 'समस्या समाधान गर्न म तयार छु । वार् ... read full news >>
पोखरा विमानस्थल निर्माणमा आर्थिक चलखेल
Aug 27, 2012. काठमाडौं, ११ भदौ । पर्यटन तथा नागरिक उड्ययन मन्त्री पोष्टबहादुर बोगटीले पोखरा क्षेत्रीय विमानस्थाल निर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले आन्दोलनकारीहरुलाई वार्ताका लागि आब्हान पनि गरेका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले बार्ताका लागि काठमाडौं आन्दोलन गरिरहेका लाई आग्रह समेत गरे । उनले भने, ‘भदौ–१५ गते अघिनै समस्या समाधान ... read full news >>
विमानस्थल निर्माणमा शिक्षामन्त्रीको ऐक्यबद्धता
Aug 26, 2012. पोखरा, भाद्र १० - शिक्षामन्त्री दीनानाथ शर्मा ले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आफूले सक्दो सहयोग र प्रयत्न गर्ने बताएका छन् । कास्कीको भरतपोखरीको एक विद्यालयको कार्यक्रममा जानेक्रममा पोखरा आएका मन्त्री शर्माले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ढिलाइ, आलटाल र षडयन्त्रका विरुद्धमा वि ... read full news >>
पोखरेलीले आफै विमानस्थल निर्माण थाल्ने
Aug 26, 2012. क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आफुले राखेको माग प्रति सरकार उदासिन भएको भन्दै पोखरेलीहरुले सांकेतिक रुपमा निर्माणको काम थाल्ने भएका छन् । पोखरा विमानस्थल निर्माणको कार्य तत्काल थाल्न चरणवद्ध आन्दोलनमा उत्रिएका उनीहरुले सांकेतिक रुपमा विमानस्थल निर्माणको काम थाल्ने भएका हुन् । ३८ बर्ष अघिको परियोजनाको ठेक्का स्वीकृत गर्ने अन्तिम सम ... read full news >>
विमानस्थलको माग गर्दै रिले अनशन
Aug 24, 2012. कास्की, ८ भदौ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिन बिहीबारदेखि अनिश्चितकालीन रिले अनशन सुरु भएको छ । बिहीबार बिहान १० बजेबाट पोखरा विमानस्थलअगाडि अनशन सुरु भएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिको आयोजनामा भएको अनशनमा पोखराका सात व्यक्तित्व सहभागी छन् । कार्टुनिस्ट दुर्गा बराल ‘वात् ... read full news >>
विमानस्थलका लागि पोखरामा अनशन
Aug 23, 2012. पोखरा, भाद्र ७ - पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निर्णयमा भएको ढिलाई बिरुद्ध बिहीबारदेखि स्थानीय सरोकारवालाले रिले अनशन थालेका छन् । सरोकार समितिले बिहीबार पोखरा विमानस्थल समेत बन्द गराएको छ । अनशन विमानस्थलमै सुरु गरिएको हो । चरणवद्ध रुपमा आन्दोलन गर्दै आएको सरोकार समितिको आह्वाहनमा अनिश्चतकालिन ... read full news >>
पोखरेली रिले अनशनमा
Aug 23, 2012. धन बस्नेत । पोखरा, भदौ ७ । पोखराको आकास बिहीबार निकै शून्य बन्यो । विहान छ बजेदेखि साँझ पाँचबजेसम्म व्यस्त रहने आकाश बिहीबार सुनसान रह्यो । हवाई जहाजको आवाज एका विहानै सुनिन्थ्यो तर बिहीबार सुनसानसाँगै विमानस्थलको प्रवेशद्वार समेत बन्द गरिएको छ । नेपाल हवाई संघले पोखराको सम्पूर्ण उडान बन्द गरेको थियो । पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल नि ... read full news >>
पोखरा विमानस्थल निर्माणको दिशा र दशा
Aug 23, 2012. काठमाडौ, भाद्र ७ - मोटरभन्दा पहिले जहाज र जहाजले नै मोटर बोेकेर ल्याएको पोखरा यतिबेला चर्चाको शिखरमा छ । मित्रराष्ट्र चीनको एक्जिम बैंकको सहुलियत दरको ऋण सहयोगमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सुरु भएदेखि तातेको यो चर्चा ठेक्का प्रकरणसम्म आइपुग्दा यति चर्को बनेको हो । ईपीसी मोडलला ... read full news >>
'विमानस्थल बनाउन सरकार प्रतिबद्ध छ'
Aug 23, 2012. काठमाडौ, भाद्र ७ - सरकार पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि प्रतिबद्ध रहेको भन्दै कुनै पनि खालका बन्द र विरोधका कार्यक्रम नगर्न सरोकारवालालाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आग्रह गरेको छ । 'विमानस्थल निर्माणको काम प्राविधिक रूपमा जटिल भएको र विभिन्न चरण पार गर्नुपर्ने भएकाले समय लाग्नु स्वाभाविक ह ... read full news >>
विमानस्थल विवाद
Aug 22, 2012. पोखरामा क्षेत्रीय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने माग गर्दै स्थानीय जनता आन्दोलित भएका छन् । २०३१ सालमा नै पोखराको छिने डाँडामा तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थलका लागि अधिग्रहण गरिएको थियो । तर, सरकारी बजेट अभाव र दातृ निकाय फेला नपर्दा अहिलेसम्म विमानस्थल बन्न सकेको छैन । निकै ठूलो लगानी जुटाउनुपर्ने पोखरा क्षेत्रीय विमानस्थल निर्मा ... read full news >>
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन राजधानीमा धर्ना
Aug 21, 2012. चन्द्र काफ्ले, काठमाडौं, भदौ ५- पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पोखरेलीहरुले राजधानीको सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्। उनीहरुले मंगलबार सिंहदरबार घेराउ गर्दै ज्ञापनपत्र समेत बुझाए। पर्यटन व्यवसायी, राजनीतिक दलका प्रतिनिधि र उद्योग ब्यवसायमा आबद्धहरुले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि दबाब दिन सिंहदरबारमा धर्ना दिएका हुन्। ... read full news >>
पोखरा विमानस्थलका लागि सिंहदवार अगाडि धर्ना
Aug 21, 2012. काठमाडौ, भाद्र ५ - क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको माग गर्दै आन्दोलनमा रहेका पोखरेलीहरु मंगलबार सिंहदरवार अगाडि धर्नामा बसेका छन् । पोखराबाट दर्जनौं सवारी साधनमा आएका तथा राजधानीमा रहेका पोखरेलीहरु सिंहदरवारको दक्षिणी गेट तर्फ धर्ना दिएका छन् । प्रहरीले सिंहदवरवार गेटतर्फ धर्नाकारीलाई बढ्न नदिएपछि उनीह ... read full news >>
विमानस्थलकालागि ट्याक्सी चालकपनि आन्दोलनमा
Aug 20, 2012. पोखरा, भाद्र ४ - अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल अनिश्चत बनेपछि निर्माणको निर्णय गर्न माग गर्दै पोखरामा सुरु गरिएको आन्दोलनमा सोमबार ट्याक्सी व्यवसायीले एक्यवद्धता जनाएका छन् । सयौं ट्याक्सी व्यवसायीले जुलुससहित विमानस्थल पुगेर ५ मिनेट हर्न बजाएर आन्दोलनमा समर्थन जनाए । ट्याक्सीको जुलुसले विमानस्थल तथा मु ... read full news >>
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल माग्दै पोखरा बन्द
Aug 19, 2012. पोखरा , भाद्र ३ - पोखरा मा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निर्णयमा ढिलाइविरुद्ध आइतबार पोखरा बन्द भएको छ । विमानस्थल निर्माण सम्झौतामा ढिलाइ भएको भन्दै आन्दोलित पोखरेलीको चरणबद्ध आन्दोलनका क्रममा पोखरा का सबै व्यवसायिक प्रतिष्ठान बन्द भएका छन् । बिमानस्थल सरोकार समितिका संयोजक तथा पोखरा उ ... read full news >>
विमानस्थल बनाउन दबाब दिँदै पोखरा बन्द, यातायात संचालन
Aug 19, 2012. सन्तोष पोखरेल, पोखरा, भदौ ३ - पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन दबाब दिँदै सरोकारवालाले आज पोखरा बजार बन्द गराएका छन्। बजार बन्द भएपनि नीजि तथा सार्वजनिक सवारी भने निर्वाध संचालन भईरहेका छन्। ... read full news >>
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आलटालले अनिश्चित
Aug 18, 2012. पोखरा, भाद्र २ - क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अनिश्चित बनेको छ । नागरिक उड्डयन प्राधिकरणले ठेकेदार कम्पनी छनोटको निर्णयमा ढिलाइ गरेपछि लगानी गर्ने चीनको एक्जिम बैंकबाट यो वर्ष सम्झौताका लागि रकम जुट्ने सम्भावना टरेको छ । भदौ ४ (अगस्त २०) गतेसम्म सम्भाव्यता अध्ययनको अन्तिम मूल्यांकन गरिसक् ... read full news >>
क्षेत्रीय अनतर्राष्ट्रिय विमानस्थलको माग गर्दै धर्ना
Aug 16, 2012. माधव बराल, कास्की । बहुप्रतिक्षित क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तत्काल थाल्नको लागि दबाब दिन पोखरेलीले बुधबार पोखरा विमानस्थलमा धर्ना दिएका छन् । विमानस्थल निर्माणको लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा पुग्दा पनि अनेक बहानाबाजी गरेर विमानस्थल नबनाउने षड्यन्त्र भइरहेको भन्दै सरकारलाई दबाब दिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय ... read full news >>
विमानस्थल बनाउन धर्ना
Aug 15, 2012. पोखरा, साउन ३१ - पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माणमा भएको 'ढिलासुस्ती र षडयन्त्र' विरुद्ध विमानस्थल निर्माण सरोकार समिति पोखराले आज नागरिक उड्डयन प्राधिकरण पोखरामा धर्ना दिएको छ। ... read full news >>
विमानस्थल निर्माणका लागि प्रदर्शन
Aug 15, 2012. पोखरा, श्रावण ३१ - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै बुधबार पोखरामा बृहत जुलुस निकालिएको छ । बिमानस्थल निर्माण सरोकार समितिको अगुवाईमा निस्किएको जुलुसले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्रसमेत बुझाएको छ । जुलुश अहिले अहिले पोखरा बिमानस्थल र नागरिक उड् ... read full news >>
विमानस्थल निर्माणमा दबाब दिँदै आन्दोलन घोषणा
Aug 14, 2012. सन्तोष पोखरेल, पोखरा, साउन ३० -पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि नबढेको भन्दै स्थानीयले आन्दोलन घोषणा छन्। प्रधानमन्त्री बाबुराम भट्टराईलाई स्मरणपत्र बुझाउँदै सरोकारवालाले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। ... read full news >>
अन्तर्राष्ट्रिय विमानस्थलको पोखरेली सपना
Aug 14, 2012. वर्षा वा हिउँदको हुस्सुमात्र हैन, सामान्य बेलामा पनि मौसम खराबीका कारण नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अवरूद्ध हुने गरेको छ । विमानले घन्टौंसम्म काठमाडौंको आकाशमा चक्कर लगाउनुपर्ने र जहाज नै 'डाइभर्ट' गरेर विदेश पुग्नुपर्ने अवस्था छ । वैकल्पिक एयरपोर्ट अभावमा अवतरण हुन नसकेर अर्को देशमा पुग्नुपर्छ । त्यो पनि आक्कल-झुक्कल हैन, पटक-पटक । धे ... read full news >>
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबारे अन्योल
Aug 14, 2012. काठमाडौं, ३० साउन । महत्त्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्योलमा परेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अगाडि बढाइरहेको परियोजना सरकारले लगानी बोर्डलाई दिने निर्णय गरेपछि यसको निर्माण अलमलिएको हो । मन्त्रालयले सम्भाव्यता अध्ययन गराएर प्रतिवेदन अध्ययन गरिरहेका बेला सरकारले २० अर्ब रुपियाँ ... read full news >>
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा विवाद -मन्त्रालय र लगानी बोर्डका आ–आफ्नै दाबी
Aug 10, 2012. बाराको सिमरामा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको टेन्डर (बोलपत्र) प्रक्रिया सुरु नहुँदै विवाद भएको छ । टेन्डरका लागि साविकको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लगानी बोर्ड दुवैले दाबी गरेपछि मतभेद चुलिएको छ । लगानी बोर्ड ऐनअनुसार २० अर्बभन्दा बढी बजेटका आयोजना बोर्डमार्फत अघि बढाउनुपर्छ । तर, अहिलेसम्मको प्रक्रिया सबै पर्यटन ... read full news >>
विमानस्थल निर्माणबारे समिति गठन
Aug 09, 2012. काठमाडौं, २५ साउन । पोखराको छिन्नेडाँडामा निर्माण गर्ने भनिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे अध्ययन समिति गठन गरिएको छ । सो विमानस्थल चिनियाँ कम्पनी सिएमसी इन्जिनियरिङलाई लागतभन्दा बढी मूल्यांकन गरी ठेक्का दिइएको भन्दै सर्वत्र विरोध भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट ग ... read full news >>
पोखरा विमानस्थल निर्माणका विकल्प
Aug 06, 2012. केही समययतादेखि नेपालको नागरिक उड्डयन क्षेत्रमा तातो बहस सुरु भएको छ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयलाई लिएर। पोखरा छिन्ने डाँडामा वि.सं. २०३१ सालदेखि अन्तर्राष्ट्रिय विमानस्थलका लागि भनेर जग्गा अधिग्रहण सुरु गरिएकामा हाल आएर झण्डै ३२०० रोपनी जग्गा सीमांकन गरेर राखिएको छ। विविध कारणले हालसम्म ऊक्त जग्गामा विमानस्थल बन्ने ... read full news >>
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल छिटो बनाउन दबाब
Jul 27, 2012. पोखरा, श्रावण १२ - क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि यहाँका सरोकार समूह संगठित भएका छन् । उनीहरूले बिहीबार एक बृहत् भेला गरी विमानस्थल निर्माणको सम्झौता छिटो गर्न दबाब दिनेसमेत निर्णय गरेका छन् । नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माण सम्बन्धी टेन्डर महंगो भएको भन्दै निर्णय प ... read full news >>
पोखरा विमानस्थल नबन्ने संकेत
Jul 22, 2012. पोखरामा निर्माण गर्ने भनिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने संकेत देखिएको छ । विमानस्थल निर्माणका लागि टेन्डर बुझाएका चिनियाँ कम्पनीले प्रस्ताव गरेको रकम सरकारी अनुमानभन्दा करिब ११ अर्ब रुपियाँ बढी भएपछि विमानस्थल निर्माण अन्योलमा परेको हो । सरकारले गरेको प्रारम्भिक अध्ययनमा विमानस्थल बनाउन १८ करोड अमेरिकी डलर अर्थात् करिब १५ अर्ब ८४ कर ... read full news >>
पोखरा विमानस्थलको वित्तीय प्रस्ताव खोलियो
Jul 18, 2012. पोखरा, श्रावण ३ - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि छानिएका तीन चिनियाँ कम्पनीको वित्तीय प्रस्तावको अध्ययन सुरु भएको छ । चाइना सीएएमसी इञ्जिनियरिङ कम्पनी लिमिटेड सीएएमसीई, सिनोहाइड्रो कर्पोरेसन, र चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्टि्रक कर्पोरेसन, सीडब्लूईको वित्तीय प्रस्ताव नागरिक उड ... read full news >>
विमानस्थलको निर्माण रोकिए आन्दोलन गर्ने चेतावनी
Jul 15, 2012. धन बस्नेत पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माणको प्रक्रियाले गति लिन नपाउँदै अवरुद्ध भएको छ। सरकारले १० करोड रूपियाँ विनियोजन गरी निर्माण प्रक्रिया अगाडि बढाएको अवस्थामा एकाएक निर्माण कार्य अवरुद्ध भएपछि पोखरेलीहरू सशंकित भएका छन्। टेन्डर आ≈वान गर्दा ३ वटा कम्पनीले चासो देखाए पनि एकाएक अवरुद्ध भएपछि पोखरेली गम्भीर भएका हुन्। पोखराका ... read full news >>
अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन गर्न चिनियाँ टोली पोखरामा
May 10, 2012. पोखरा, वैशाख २८ - पोखरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लगानी गर्ने तयारी गरेको चिनियाँ कम्पनीका अधिकारीहरूको टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ । एक्जिम बैंक र चिनियाँ नागरिक उड्डयन प्राधिकरणको परामर्शदाता सहितको टोलीले सोमबार विमानस्थल क्षेत्रको अवलोकन गरेको हो । नेपाली नागरिक उड्डयन प्राधिकरणले ... read full news >>
RECENTLY POPULAR NEWS
कर्नेलदेखि पूर्वआइजिपीको ससुरालीसम्म “जुवाघर”
सवारी साधनका नम्बर प्लेट पुनः फेरिँदै
नक्कली लाइसेन्स लिनुभा’छ? ६ वर्ष जेल होला है !
चुनावमा हस्ती नेता हराउनेहरु अहिले यता न उता
पूर्वसभासद्को बीभत्स हत्या
IN THE NEWS
फास्ट ट्रयाक निर्माण कार्य 1 new
नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ
जन्मकैदको सजाय पाएका सभासद्लाई आममाफीको निर्णय
हनुमानढोकामा खारखाजनाको बक्स
Paras Shah
SPACE FOR AD
CODE:1001
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004