पूर्वमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्का भ्रष्टाचारी ठहर

पूर्वमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्का भ्रष्टाचारी ठहर

जेलभित्र पनि खुमबहादुर बिन्दास
Feb 24. सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएर डेढ वर्षको जेल सजाय सुनाइएका कांग्रेस नेता खुमबहादुर खड्का सदरखोर डिल्लीबजारभित्र आरामले सजाय भुक्तानी गरिरहेका छन् । जेलभित्र उनलाई कुनै छट्पटी छैन, न छ कुनै चिजको अभाव । खड्काको हुलिया अहिले पनि कैदीजस्तो नभएर नेताकै जस्तो छ । नियमित दाह्री काटेर सफाचट हुन्छन् । मैलाधैला लुगा लगाउँदैनन् । आफूले कुनै काम गर्दै ... read full news >>
प्रधानन्यायाधीशले पाप गरेः खुमबहादुर
Dec 14, 2012. काठमाडौं, मंसिर २९ - भ्रष्टाचारी ठहर भई जेल सजाय भोगिरहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले आफूमाथि प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्याय गरेको आरोप लगाएका छन् । आफूविरुद्ध भएको फैसला आधारहीन भन्दै पुनरावलोकनको निस्सा पाऊँ भन्दै उनले दिएको निवेदन हालै रेग्मी सम्मिलित इजलासले ... read full news >>
खुमबहादुरको फैसला सर्वोच्चले पुनरावलोकन नगर्ने
Dec 04, 2012. सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरी कारागार चलान गरिएका नेपाली काँग्रेसका नेता खुमबहादुर खड्कासम्बन्धी फैसला पुनरावेदन नगर्ने फैसला सुनाएको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीयद्वय गिरिशचन्द्रलाल र भरतबहादुर कार्कीको पूर्ण इजलासले सो फैसला सुनाएको अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिए। रावलका अनुसार नेता खड्काको मुद्दा सम्ब ... read full news >>
पूर्वमन्त्री खड्काको निवेदन खारेज
Dec 03, 2012. काठमाडौं, १८ मंसिर । पूर्व मन्त्री खुमबहादुर खड्काको भ्रष्टाचार ठहर सम्बन्धी फैसलाको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मी, न्यायाधीश गिरिसचन्द्र लाल र भरतबहादुर कार्कीको पूर्ण इजलासले सर्वोच्चको फैसलालाई नै अन्तिम भएको निर्णय गरेको हो । सर्वोच्चले खड्कालाई यस अघि भ्रष्टाचारी ठहर गरेर गरिएको फैसलामा पुन ... read full news >>
खुमबहादुरको मुद्दा पुनरावलोकन गर्न सर्वोच्चद्वारा अस्वीकार
Oct 09, 2012. पूर्वमन्त्री एवं कंग्रेस नेता खुमबहादुर खड्काले आफूलाई भ्रष्टाचारी ठहर गरी जेल पठाउने निर्णयविरुद्ध दायर गरेको पुनरावलोकन मुद्दा सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ। खड्काले निवेदनमा माग गरेअनुसार कैदसजाय पैसामा परिवर्तन गरेर जेलमुक्त गर्न नमिल्ने भन्दै सर्वोच्चले निवेदन अस्वीकृत गरेको हो। सोमबार सर्वोच्चका सहरजिस्ट्रार नहकुल सुवेदीले खड्काक ... read full news >>
खड्कालाई जेल पठाउने दुई न्यायाधीशलाई विशेष सुरक्षा
Sep 10, 2012. पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्ने सर्वोच्च अदालतका दुई न्यायाधीशलाई सरकारले थप सुरक्षा दिन थालेको छ । न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायका लागि थप सुरक्षाको प्रबन्ध मिलाइएको हो । उनीहरूले खड्कालाई भ्रष्टाचारी ठहर गरी ९४ लाख बिगो तथा डेढ वर्ष कैद सजाय सुनाएका थिए । फैसला सुनाएको दोस्रो दिन ... read full news >>
पूर्व सहकर्मी खड्कालाई जेलभित्रै स्वागत गरे गुप्ताले
Aug 23, 2012. काठमाडौं, भदौ ७ (नागरिक)- पूर्वमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्का सर्वोच्च अदालतको फैसला अनुसार भ्रष्टाचार मुद्दामा आत्मसमर्पण गरी बुधबार अदालत गए। 'तपाईँलाई कुन जेलका लागि पुर्जी काटिदिउँ?' फैसला भएको ९औं दिन बुधबार दिउँसो २ बजे खड्का काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन शाखामा आत्मसर्मण गर्न पुगेका खड्कालाई फैसला कार्यान्वयन शाखा प्र ... read full news >>
चोरीऔंलो ठड्याउझ्दै खड्का जेलतिर
Aug 23, 2012. पूर्वमन्त्री खुमबहादुर खड्का बुधबार दिउँसो २ बजेर ९ मिनेट जाँदा ठूलै दलबलसहित जिल्ला अदालत काठमाडौंमा पसे । उनी आउनुअघि नै त्यहाँ सञ्चारकर्मी, सुरक्षाकर्मी र समर्थकको भिड लागिसकेको थियो । खड्का उपस्थित हुनासाथ फैसला कार्यान्वयन अधिकारी पुनाराम खनालले सोधे, ‘तपार्इं कुन जेल जाने ?’ खड्काले ºयाट्टै जवाफ दिए, ‘जगन्नाथदेवल या सदरखोर डिल्लीबजार ।’ गिरº ... read full news >>
खुमबहादुरलाई १९ लाख रुप्पे जरिवाना र ५ महिना कैद छुट
Aug 22, 2012. सर्वोच्च अदालतले साउन ३० गते नै पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै जरिवाना र कैद सजाय तोकेको भए पनि यत्रो दिनसम्म उनी आफ्नै घरमा थिए। यसबीच नेपाली काङ्ग्रेसको केन्द्रीय समितिले उनको पक्षमा एउटा वक्तव्य जारी गर्‍यो र समर्थकहरुले हिजो दाङ जिल्ला बन्द गरे। आज चाहिँ उनी अदालतमा उपस्थित भएका छन् सजाय कार्य ... read full news >>
'अन्याय भयो' भन्दै खड्का जेल गए (फोटो फिचरसहित)
Aug 22, 2012. पूर्व गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्का बुधबार जेल चलान भएका छन् । सर्वोच्चले भ्रष्टाचारी फैसला गरेको एक सातापछि खड्का आफै अदालतमा उपस्थित भएर फैसला स्वीकार गरे । यद्यपी पूर्वमन्त्री खड्काले आफूमाथि अन्याय भएको पटक पटक दोहोर्‍याए । 'मलाई अन्याय भएको छ,' काठमाडौं जिल्ला अदालतमा धरौटीबापतको ७५ लाख ८९ हजार रुपैयाँ नगद बुझाएपछि ज ... read full news >>
पूर्व मन्त्री खड्का जेल चलान
Aug 22, 2012. काठमाडौं, ६ भदौं । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहरीएका पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्का आज जेल चलान भएका छन् । खड्कालाई साउन–३० गते सर्वोच्चले डेढ बर्ष कैद र करिव ९४ लाख रुपियाँ जरिवाना र सोही बराबरको विगो फैसला गरेको थियो । कानून व्यवसायी र केही सहयोगीका साथ दिउसो दुई बजे काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित भएर धरौटी वा ... read full news >>
७५ लाख रुपियाँ जरिवाना तिरेर ११ महिने जेलयात्रामा खड्का
Aug 22, 2012. विनिता दाहाल, काठमाडौं, भदौं ६ - भ्रष्टाचारी ठहरिएका खुमबहादुर खड्कालाई २० प्रतिशत जरिवाना र कैद छुटसहित डिल्ली बजार कारागार चलान गरिने भएका छन्। ९४ लाख रुपियाँ जरिवाना तोकिएका खड्काले ७५ लाख रुपियाँमात्र बुझाए पुग्न‍े भएको छ भने अब ११ महिनामात्र उनले जेलमा बिताउनुपर्नेछ। ... read full news >>
खड्का काठमाडौं जिल्ला अदालतम
Aug 22, 2012. काठमाडौं, ६ भदौ । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट सजाए पाएका पूर्व मन्त्री खुमबहादुर खड्का फैसला कार्यन्वयन गराउन काठमाडौं जिल्ला अदालत पुगेका छन् । आफ्ना कानून व्यवसायीका साथ खड्का अदालत पुगेको सहयोगीहरुले जनाएका छन् । फैसला कार्यान्वयन गराउन अदालत जाने भएपछि समर्थकहरु सानेपास्थित निवास र जिल्ला अदालत काठमाडौं ओरपर उल्लेख्य रुपमा जम्मा भएका ... read full news >>
खड्का आज अदालतमा हाजिर हुँदै
Aug 22, 2012. काठमाडौ, भाद्र ६ - पूर्वमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्का बुधबार अदालतमा हाजिर हुँदैछन् । आफूमाथि सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुने तयारीमा छन् । साउन ३० गते सर्वोच्चले खड्कालाई भ्रष्टाचार गरेको अभियोगमा डेढ वर्ष कैद, ८५ लाख बिगो र त्यति नै जरीवाना स ... read full news >>
हाजिर हुने भए अदालतमा खड्का
Aug 22, 2012. काठमाडौं, भदौ ६ (नागरिक)- पूर्वमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काले आफूमाथि सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्न बुधबार अदालत हाजिर हुने बताएका छन्। ... read full news >>
खड्काको समर्थनमा राप्ती अञ्चल बन्द
Aug 21, 2012. दाङ, ५ भदौ । कांग्रेसका केन्द्रीय सदस्य तथा तथा पूर्व मन्त्री खुमवहादुर खड्कालाई पूर्वाग्रही रुपमा भ्रष्टाचार ठहर गरिएको भन्दै विरोधमा नेविसंघ, नेपाल तरुण दल तथा कांग्रेसका भातृसंगठनहरुले आज राप्ती अञ्चल बन्द आह्वान गरेका छन् । वन्दका कारण विहानैदेखि दाङ, प्युठान, रोल्पा, रुकुम लगायतका जिल्लामा प्रभाव परेको छ । बन्दका प्रभाव खड्काको गृह जिल्ला दाङम ... read full news >>
खड्काको बचाउमा कांग्रेस
Aug 17, 2012. सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेता खुमबहादुर खड्काको बचाउमा नेपाली कांग्रेस खुलेर उत्रेको छ । खड्कालाई जेल सजाय गर्ने फैसला पूर्वाग्रही भएको भन्दै उसले पुनरावलोकन गर्ने जनाएको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन गर्ने निर्णय गरेको हो । यसअघि नेताद्वय चिरञ्जीवी वाग्ले र गोविन्दराज जोशीलाई ... read full news >>
खुमबहादुर खड्काबारे कङ्ग्रेसले के भन्यो?
Aug 17, 2012. श्रावण ३२, २०६९ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो। आजको बैठकमा नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, पूर्णबहा ... read full news >>
खुमबहादुर खड्काले के भनेका थिए अख्तियारमा?
Aug 16, 2012. काठमाडौ, साउन ३२ । आमा, भाइ खिमबहादुर खड्का र म सगोलमा छौं। अंशबन्डासम्बन्धी कागजात अहिले नभएकाले केही भन्न सक्ने अवस्थामा छैन। २०४८ सालदेखि हालसम्म मेरो आयस्रोत भनेको जमिनको आम्दानी नै हो। मन्त्री र सांसद हुँदा बचेको तलब भत्ता र विदेश भ्रमणबाट बचेको रकम हो। जमिनको आय २०४८ देखि २०५८ सम्म अन्दाजी वार्षिक रु.१० लाखका दरले भएको छ। कृषिबाट भएको आम्दानी ... read full news >>
खुमबहादुर खड्का भ्रष्टाचारी ठहर, डेढ बर्षको जेल सजाय
Aug 15, 2012. अन्तत: खुमबहादुर खड्का भ्रष्टाचारी साबित भएका छन् । आज सर्वोच्च अदालतले उनको मुद्दाको फैसलामा उनलाई भ्रष्टाचारी ठहर गर्दै डेढ बर्षको जेल सजाय सुनाएको हो । उनले विभिन्न समय पदमा रहदा पदिय अधिकार दुरुपयोग गरि ९४ लाख ७४ हजार १ सय २३ रुपैयाँ भ्रष्टाचार गरेको ठहर सर्वोच्चले गरेको छ । अब खड्काको ठहर भएको अकुत सम्पति Continue reading >> खुमबहादुर खड्का भ् ... read full news >>
पूर्वमन्त्री खड्कालाई डेढ वर्ष कैद,९४ लाख ७४ हजार जरिवाना
Aug 15, 2012. विकाश भट्टराई । काठमाडौ, साउन ३० । पूर्वमन्त्री खुमबहादुर खड्कालाई सर्बोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपियाँको जरिवाना फैसला सुनाएको छ । न्यायाधीद्वय कल्याण श्रेष्ठ र बैद्यनाथ उपाध्यायको मंगलबार बसेको इजलासमा सो निर्णय गरेको हो । पदको दुरुपयोग गरी करोडौं रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाई नेपाल सरका ... read full news >>
पूर्वमन्त्री खड्कालाई डेढ वर्ष जेल
Aug 15, 2012. विनिता दाहाल, काठमाडौं, साउन ३१ - सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद, ९४ लाख ७४ हजार बिगो र त्यत्ति नै जरिवाना हुने फैसला सुनाएको छ। ... read full news >>
खुमबहादुर भ्रष्टाचारी ठहर
Aug 15, 2012. सर्वोच्च अदालते पूर्व मन्त्री तथा कङ्ग्रेस नेता खुमबहादुर खड्कालाई आज भ्रष्टाचारी ठहर गरेको छ। सर्वोच्चले ९४ लाख ७४ हजार १ सय २३ रुपियाँ पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै त्यति रकम जफत र त्यति नै रकम जरिवाना गर्ने सजाय सुनाएको छ। त्यसैगरी उनले डेढ वर्ष जेल पनि बस्नु पर्नेछ। एक वर्ष भ्रष्टाचार गरेकोमा र ६ महिना सार्वजनिक पदमा रहेर भ्रष्टाचार गरे ... read full news >>
खड्काको राजनीतिक जीवन समाप्त
Aug 15, 2012. काठमाडौ, श्रावण ३१ - जफत हुने सम्पत्ति (क) प्रतिवादी शिला शर्मा खड्काको नामको ल.पु.उ.म.पा.वडा नं.२ -क) कि.नं.२४९, क्षे.फ.१-६-१-१ लिखत मूल्य रु. २०,९२,०००। को जग्गा । (ख) निजका नामको ल.पु.उ.म.पा.वडा नंं.२-क) कि.नं.१०७ को १-६-०-० र कि.नं.१८६ को क्षे.फ.०-१-१-० जग्गामध्ये घरबाहेकको जग्गाबाट रु. ... read full news >>
के-के गुम्यो खुमबहादुर खड्काको?
Aug 14, 2012. सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले आज गरेको फैसलापछि पूर्वमन्त्री खुमबहादुर खड्काको के के गुमेको छ त? - इज्जत (भ्रष्टाचारीको कलंक अब उनको निधारमा सदाको लागि रहनेछ) - करिअर (अबको उनको राजनीतिक करिअरमा विश्राम लागेको छ। भ्रष्ट नेताहरुले नयाँ कानुन ल्याएमात्रै, नत्र त न उनी चुनाव उठ्न पाउँछन्, न मन्त्री, प्रधा ... read full news >>
पूर्वमन्त्री खुमबहादुर खड्का भ्रष्टाचारी ठहर, समर्थकद्वारा प्रदर्शन र तोडफोड
Aug 14, 2012. काठमाडौं, श्रावण ३० - काँग्रेस नेता पूर्व गृहमन्त्री खुमबहादुर खड्का लाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको छ । खड्कालाई भ्रष्टाचारी करार दिँदै डेढ वर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यही बराबरको विगो र त्यसले बढेबढाएको सम्पति जफत गर्ने फैसला सर्वोच्चले गरेको हो । न्यायाधीशहरू कल्याण ... read full news >>
खड्कालाई डेढ बर्ष कैद सजाय
Aug 14, 2012. काठमाडौं, ३० साउन । भ्रष्टाचार गरेको अभियोगमा सर्वोच्च अदालतले पूर्व मन्त्री खुमबहादुर खड्कालाई डेढ बर्ष कैद सजाय सुनाएको छ । सर्वोच्चका न्यायाधीशद्वय कल्याणप्रसाद श्रेष्ठ र वैधनाथ उपाध्यायको संयुक्त इजलासल खड्कालाई पदीय आचारण विपरित भ्रष्टाचार गरेरको अभियोगमा सो सजाय सुनाएको हो । उनलाई ९४ लाख ७४ हजार एक सय १२ रुपियाँ जरिवाना र विगो भराउने निर्णय ग ... read full news >>
खड्काका समर्थकद्वारा प्रदर्शन
Aug 14, 2012. काठमाडौं, ३० साउन । पूर्व मन्त्री खुमबहादुर खड्कालाई सर्वोच्च अदालते भ्रष्टाचारी ठहर गर्दै कैद र दण्ड जरीवाना सुनाएपछि आक्रोशित समर्थकले प्रदर्शन सहित तोडफोड र नारावाजी गरेका छन् । सर्वोच्च अदालत परिसरमा बाहिर रहेका समर्थक र कांग्रेस कार्यकर्ताले खड्काको पक्षमा नारावाजी समेत गरेका थिए । उनीहरुले केही सवारी साधनमा तोडफोड गरेका छन् । समर्थकको नारावाज ... read full news >>
खुमबहादुर भ्रष्टाचारी हुन् कि हैनन् आज फैसला हुँदै, भ्रष्टाचारी ठहर भए प्रतिकारको तयारी
Aug 14, 2012. नेपाली कङ्ग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्कामाथि लामो समयदेखि लागेको भ्रष्टाचार मुद्दाको छिनोफानो आज हुने भएको छ। कि उनी जिन्दगीभर भ्रष्टाचारीको नमेटिने दाग लिएर बस्नुपर्नेछ, कि जनतामाझ जस्तो छवि भए पनि अदालतबाट सफाइ पाएको निर्दोष व्यक्तिका रुपमा छाती फुकाएर हिँड्न पाउने छन्। भ्रष्टाचारको अभियोग ठहर भयो भने उनको राजनीतिक करिअर समाप्त हु ... read full news >>
धैर्य गर्न कार्यकर्तालाई खड्काको आग्रह
Aug 14, 2012. काठमाडौं, ३० साउन । सर्वोच्च अदालतमा भ्रष्टाचारको मुद्दाको आज अन्तिम फैसला हुँदै गर्दा राजधानीमा जम्मा भएका आफ्ना समर्थकलाई पूर्व मन्त्री खुमबहादुर खड्काले धैर्य र संयमित हुन आग्रह गरेका छन् । ललितपुरको सानेपास्थित आफ्नै निवासमा आज विहान जम्मा भएका शुभेच्छुक र कांग्रेस नेताहरुसँगको भेटमा उनले अदालतको फैसला धैर्य गरेर सुन्न आह्वान गरेको भेटमा सहभागी ... read full news >>
पूर्वमन्त्री खड्काको फैसला आज
Aug 14, 2012. काठमाडौ । साउन ३० । पूर्वमन्त्री खुमबहादुर खड्काविरुद्धको भ्रष्टाचारको मुद्दाको फैसला आज सर्वोच्च अदालतले गर्ने भएको छ । पदको दुरुपयोग गरी करोडौं रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाई नेपाल सरकारले विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । न्यायाधीशहरु कल्याण श्रेष्ठ र बैद्यनाथ उपाध्यायको इजलासमा सो मुद्दाको सुनुवाई १५ दिन ... read full news >>
खुमबहादुरको भ्रष्टाचार मुद्दाको फैसला आज
Aug 14, 2012. काठमाडौ, श्रावण ३० - नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री खुमबहादुर खड्काविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला सर्वोच्च अदालतले आज(मंगलबार) गर्दैछ । न्यायाधीशहरु कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलाजले खड्काको मुद्दा हेर्दैछ । खड्का र सरकारी वकिल दुवै पक्षको बहस साउन १६ मा सकिएपछि इजालसले सा ... read full news >>
खुमबहादुरको फैसला आज, के गर्लान कार्यकर्ताले ?
Aug 14, 2012. पूर्बमन्त्री खुमबहादुर खड्काको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सर्वोच्च अदालतले आज सुनाउँदै छ । यसअघि साउन १६ गते खड्काको बहस सकिएपछि आजका लागि फैसला मिति तोकिएको थियो । न्यायाधीशद्वय बैद्यनाथ उपध्याय र कल्याण श्रेष्ठको संयुक्त ईजलासले खड्काको मुद्दा हेर्दे आएको छ । प्राविधिक समस्या नआए आजै फैसला हुने सर्वोच्चका एक अधिकारीले जानकारी दिएका छन् । ... read full news >>
खुमबहादुरको मुद्दा फैसला आज
Aug 14, 2012. काठमाडौं, साउन ३० (नागरिक)- सर्वोच्च अदालतले आज पूर्वमन्त्री खुमबहादुर खड्काको भ्रष्टाचार मुद्दाको फैसला सुनाउने भएको छ। साउन १६ मा खड्का र सरकारी वकिल दुवै पक्षको बहस सकिएपछि न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले साउन ३० मा फैसला मिति तोकेको थियो। module google ad 600x60|none} पटक-पटक मन्त्री हुँदा पदीय दुरुपयोग गर ... read full news >>
खड्कालाई नफसाउन चेतावनी
Aug 11, 2012. काठमाडौं, २७ साउन । भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई फसाउने षड्यन्त्र सुरु भएको उनका समर्थकले दाबी गरेका छन् । खड्का निकट नेता तथा कार्यकर्ताले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनलाई षड्यन्त्र पूर्वक फसाईए त्यस विरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिए । नेपाल तरुण दलका अध्यक्ष उदय शम्सेर राण ... read full news >>
यस कारण जान सक्छन् खुमबहादुर खड्का जेल
Aug 01, 2012. झण्डै एक दशक लगाएर मुद्दा चलेपछि पूर्वमन्त्री तथा कांग्रेस नेता चिरन्जीवी वाग्ले कैद भुक्तान गरेर बाहिरिसके र तत्कालीन कांग्रेस नेता तथा अहिले फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता अहिले डिल्लीबजारको जेलमा छन्। अर्का कांग्रेसी नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी विशेष अदालतबाट भ्रष्टाचारी ठहर भइसकेका छन् तर सर्वोच्चमा अपील गर्न पाउने हुनाले उनी ... read full news >>
खुमबहादुरको भ्रष्टाचार मुद्दाको फैसला साउन ३० सर्‍यो
Aug 01, 2012. पूर्वमन्त्री खुमबहादुर खड्काको भ्रष्टाचार मुद्दाको फैसला साउन ३० मा हुने भएको छ। पाँच वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा मंगलबार वकिलहरूले अन्तिम बहस सकेपछि न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले फैसला मिति तोकेका हुन्। ... read full news >>
पूर्वमन्त्री खड्काको मुद्दामा साउन ३० गते फैसला हुने
Jul 31, 2012. काठमाडौं, श्रावण १६ - पूर्वमन्त्री खुमबहादुर खड्काले भ्रष्टाचार गरेको अभियोगमा सर्वोच्च अदालतमा सुनुवाइ भएको मुद्दाको फैसला साउन महिनाको ३० गते हुने भएको छ । न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासमा सोमबारदेखि सुनुवाइ चलेको थियो । अदालतले म‌ंगलबार दुई साता पछि फैसला गर्ने निर् ... read full news >>
पूर्व मन्त्री खड्काको भ्रष्टाचार मुद्दा सुनवाई आज पनि सर्वोच्चमा हुँदै
Jul 31, 2012. काठमाडौँ, साउन १६ (नागरिक)-  गैरकानुनी सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा  पाँच वर्षअघि दायर गरेको मुद्दाको सुनुवाई आज पनि सर्वोच्चमा भइरहेको छ। हिजोको सुनुवाईमा बहस नसकिएकोले आज पनि सुनुवाई जारी रहेको हो। ... read full news >>
खड्काविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ जारी
Jul 30, 2012. काठमाडौ, श्रावण १५ - पूर्वमन्त्री खुमबहादुर खड्काविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ सोमबार सर्वोच्चमा जारी छ । न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासमा सुनुवाइ चलिरहेको छ । पूर्वमन्त्री खड्काले २ करोड ३६ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । पत्नी शिला र छोरी पुनमका नाममा पन ... read full news >>
कांग्रेस नेता खड्काको मुद्दा हेर्दा हेर्दै रह्यो
May 08, 2012. काठमाडांै, २५ वैशाख- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको भ्रष्टाचार मुद्दाको सुनुवाइ जेठसम्मका लागि 'हेर्दाहेर्दै' रहेको छ । न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजालसमा सोमबार खड्काको सुनुवाइ सुरु भएको थियो । खड्काका कानुन व्यवसायीहरूको बहस नसकिएकाले जेठ २१ गतेको लागि 'हेर्दाहेर्दै' तोकिएको ... read full news >>
खुमबहादुरले देखाएको सम्पत्तिको स्रोत अपत्यारिलो
Apr 09, 2012. सार्वजनिक पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा नौ वर्षदेखि भ्रष्टाचारमुद्धा खेपिरहेका पूर्वगृहमन्त्री खुमबहादुर खड्काले आफ्नो मूल आयस्रोत कृषि उत्पादन र घरजग्गा खरिद बिक्रीलाई देखाएका छन् । तर उनले देखाएको आम्दानी अपत्यारिलो रहेको सरकारी वकिलहरुले जिकिर गरेका छन् । दाङ सतबरियाको १० बिघा १० धुर जग्गाबाट सालिन्दा तीन लाख ३५ हजारका दरले १५ वर्ष ... read full news >>
खुमबहादुरको मुद्दा फेरि न्यायाधीश कै कारण सुनुवाई भएन
Mar 27, 2012. काङ्ग्रेस नेता खुमबहादुर खड्काको भ्रष्टाचारसम्बन्धी मुद्दा पनि एउटा नमूना नै हुने भइसक्यो। हिजो परेको थियो उनको पाँच वर्ष तन्किसकेको मुद्दाको सुनुवाई। तर न्यायाधीशै उपस्थित भएनन्। न्यायाधीश कल्याण श्रेष्ठ विदामा बसेका कारण मुद्दाको सुनुवाई हिजो पनि स्थगित भयो। गज्जब छ क्या! पछिल्लो पटक फागुन ३० गते पनि उनै न्यायाधीश श्रेष्ठ अदालत निरीक्षण गर्न पूर् ... read full news >>
खुमबहादुरको मुद्दा फेरि न्यायाधीश कै कारण सुनुवाई भएन
Mar 27, 2012. काङ्ग्रेस नेता खुमबहादुर खड्काको भ्रष्टाचारसम्बन्धी मुद्दा पनि एउटा नमूना नै हुने भइसक्यो। हिजो परेको थियो उनको पाँच वर्ष तन्किसकेको मुद्दाको सुनुवाई। तर न्यायाधीशै उपस्थित भएनन्। न्यायाधीश कल्याण श्रेष्ठ विदामा बसेका कारण मुद्दाको सुनुवाई हिजो पनि स्थगित भयो। गज्जब छ क्या! पछिल्लो पटक फागुन ३० गते पनि उनै न्यायाधीश श्रेष्ठ अदालत निरीक्षण गर्न पूर् ... read full news >>
खुमबहादुरको मुद्दा फेरि सर्‍यो
Mar 27, 2012. काठमाडौ, चैत्र १४ - पूर्वमन्त्री खुमबहादुर खड्का विरुद्ध चलेको भ्रष्टाचार मुद्दाको सुनुवाइ सोमबार पनि सरेको छ । यसपाला उनको मुद्दा छिन्ने संयुक्त इजलाशका न्यायाधीश कल्याण श्रेष्ठ अदालत नआएकाले सुनुवाइ रोकिएको हो । 'म घर बागलुङमा छु' श्रेष्ठले कान्तिपुरसँग टेलिफोनमा भने,' अदालतको कुरो थाहा भएन, उतै बुझ ... read full news >>
खड्काको मुद्दा फेरि सारियो
Mar 14, 2012. पूर्वमन्त्री खुमबहादुर खड्काविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ मंगलबार पनि भएन । उनको मुद्दा छिन्ने संयुक्त इजलासका न्यायाधीश कल्याण श्रेष्ठ जिल्ला भ्रमणमा गएपछि सुनुवाइ रोकिएको हो । महिनौंपछि गत फागुन १७ मा खड्काको पालो आएको थियो । त्यो दिन उनका वकिल प्रेमबहादुर खड्काको 'पोखरा जाने काम परेर' मुद्दा रोकिएको थियो । श्रेष्ठ पुनरावेदन अदालत, धनकु ... read full news >>
खुमबहादुर खड्का- छोरी र पत्‍नीको नाममा लाखौँ कसरी जम्मा भयो?
Mar 01, 2012. झण्डै एक दशक लगाएर मुद्दा चलेपछि पूर्वमन्त्री तथा कांग्रेस नेता चिरन्जीवी वाग्ले र तत्कालीन कांग्रेस नेता तथा अहिले फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता अहिले डिल्लीबजारको जेलमा छन्। उनीपछि जेल जाने अर्को नेता को हुने भन्ने चाहिँ निश्चित भइसकेको छैन। अर्का कांग्रेस नेता गोविन्दराज जोशी र खुमबहादुर खड्का लाइनमा छन्। तर जोशी अझै ४/५ वर्ष जेल जाने छ ... read full news >>
खुमबहादुरको मुद्दा सरेको सर्‍यै
Mar 01, 2012. महिनौंपछि पूर्वमन्त्री खुमबहादुर खड्काविरुद्ध चलेको भ्रष्टाचार मुद्दा सुनुवाइ हुने पालो बुधबार आएको थियो । तर इजलास लाग्नै नपाई मुद्दा स्थगन भयो । 'बारका अध्यक्षको कता काम पर्‍यो रे,' न्यायाधीश कल्याण श्रेष्ठले भने, 'उहाँले हटाउनु भयो ।' खड्काका कानुन व्यवसायी नेपाल बारका अध्यक्ष प्रेमबहादुर खड्काले पेसी नसारेको भए श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इज ... read full news >>
अब खुमबहादुर खड्काको पालो
Mar 28, 2011. पूर्वमन्त्री तथा कांग्रेस नेता चिरन्जीवी वाग्ले अहिले डिल्लीबजारको जेलमा छन्। उनीपछि जेल जाने अर्को नेता को हुने भन्ने चाहिँ निश्चित भइसकेको छैन। अर्का कांग्रेस नेता गोविन्दराज जोशी लाइनमा छन्। सम्पतिको स्रोत खोजेपछि उनले नामै नसुनिएका ३ वटा किताबबाट ३० लाख रुपैयाँ आम्दानी भएको कसैले नपत्याउने जिकिर गरे। हिजो फेरि अर्का पूर्वमन्त्री खुमबहादुर खड्का ... read full news >>
खुमबहादुरको जालमा शेरबहादुर
Jun 14, 2010. दस्ता निर्माणको योजना अन्य दललाई तह लगाउनेमा भन्दा पनि पार्टीका १२ औं महाधिवेशन प्रभावीत पार्न चालीएको शड्यन्त्रपूर्ण कदमको रुपमा ब्याख्या गर्न थालेकाले कांग्रेसमा दस्ता गठन ठिक कि बेठीक भन्ने विषयमा ठुलै विवाद हुने देखिन्छ आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथि निरन्तर आक्रमण बढेको निष्कर्ष सहित कांग्रेसका एकथरी नेता आत्मरक्षाका लागि भन्दै कम्ब्य ... read full news >>
RECENTLY POPULAR NEWS
अश्लील भिडियो खिचेर बार्गेनिङ
भित्रिने र भित्र्याउने होडबाजी नेता एमाओवादीतिर, कार्यकर्ता एमालेतिर
स्ववियु निर्वाचनका लागि रातभर भर्ना
पूर्वीमधेसबाट प्रचण्ड, पश्चिमबाट बाबुराम लड्ने
पार्टीमा ‘फेयर एण्ड लभ्ली’ दल्दै प्रचण्ड
IN THE NEWS
नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ 1 new
फास्ट ट्रयाक निर्माण कार्य
हनुमानढोकामा खारखाजनाको बक्स
जन्मकैदको सजाय पाएका सभासद्लाई आममाफीको निर्णय
Paras Shah
SPACE FOR AD
CODE:1001
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004