नेटवर्क मार्केटिङ गरिरहेको हर्बो इन्टरनेसनल

नेटवर्क मार्केटिङ गरिरहेको हर्बो इन्टरनेसनल

सरकारले हर्बो पीडितलाई क्षतिपूर्ति दिने
Dec 19, 2012. अवैध रूपमा नेटवर्क मार्केटिङ व्यवसाय गर्ने हर्बो इन्टरनेसनल पीडितलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । हर्बोले व्यवसाय सञ्चालनका लागि राखेको धरौटीबाट सरकारले क्षतिपूर्ति दिने भएको हो । तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले उपभोक्ता संरक्षण ऐनको प्रावधान मिचेर जारी गरेको नेटवर्क मार्केटिङ व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०६६ को प्र ... read full news >>
हर्बो सञ्चालन गर्न चलखेल सुरु
Nov 08, 2012. काठमाडौ, कार्तिक २३ - अवैध नेटवर्क मार्केटिङ गरी करिब साढे २ लाख सर्वसाधारण ठगी गर्ने हर्बो इन्टरनेसनललाई पुनः सञ्चालनमा ल्याउन चलखेल सुरु भएको छ । त्यसका लागि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा आवेदन दिएका उनीहरूले मुख्य सचिव लीलामणि पौडेललाई समेत भेटेर लबिङ गरेका छन् । 'परम्परागत ढंगमा व ... read full news >>
हर्बोलाई राजनीतिक संरक्षण
Sep 14, 2012. काठमाडौं, भाद्र २९ - अवैध नेटवर्क मार्केटिङ गरी सर्वसाधारणलाई ठगी गर्ने हर्बो इन्टरनेसनलका सञ्चालकलाई ३५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग गृह मन्त्रालयले लिखत स्पष्टीकरण लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा सरकारी वकिल रमेश शर्माले ... read full news >>
अर्बौं ठगीका अभियुक्त हर्बो सञ्चालक ५ लाख धरौटीमा
Aug 14, 2012. काठमाडौ, श्रावण ३० - सीआईबीले न्यूनतम १ अर्ब ४३ करोड ठगी गरेको फेला पारे पनि सरकारी वकिलले अदालतमा २ करोड ८ लाख बिगो दाबी गरी मुद्दा फितलो बनाएको आशंका पीडितको उजुरीका आधारमा मुद्दा दायर गर्नुपर्दा कम बिगो दाबी भयो । कालोबजारीमा दायर गरिएको अर्को मुद्दामा धेरै बिगो दाबी गरिएको छ: सरकारी वकिल उजुरी ... read full news >>
हर्बोका अध्यक्ष र उपाध्यक्ष पक्राउ
Jul 11, 2012. काठमाडौ, असार २७ - प्रहरीले अवैध नेटवर्क मार्केटिङ गरी सर्वसाधारणलाई ठगी गर्ने हर्बो इन्टरनेसनलका अध्यक्ष गोकुल श्रेष्ठ र उपाध्यक्ष पुष्पराज पुरुषलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले श्रेष्ठलाई नयाँबानेश्वरस्थित भाडाको घरबाट र पुरुषलाई महाराजगन्जबाट पक्राउ गरेको हो । उनीह ... read full news >>
१ अर्ब ५१ करोड अवैधरुपमा उठाएको आरोपमा हर्वोका अध्यक्ष पक्राउ
Jul 10, 2012. अवैध नेटवर्किङ व्यवसाय संचालन गर्दै आएको हर्वो इन्टरनेसनल प्रालिका अध्यक्ष गोकुल श्रेष्ठ र उपाध्यक्ष पुष्पराज पौडेललाई प्रहरीले पक्रेको छ। अवैधरुपमा १ अर्ब ५१ करोड रुपियाँ उठाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले आज उनीहरुलाई समातेको हो। २०६१ सालदेखि नेटवर्किंङ व्यवसाय संचालन गरी कारोबार सुरु गरेको हर्बो इन्टरनेसनलले सर ... read full news >>
हर्बोका सञ्चालकहरु पक्राउ
Jul 10, 2012. अवैध नेटवर्क मार्केटिङ गरि सर्वसाधारणलाई ठगि गर्ने हर्बो इन्टरनेशनलका अध्यक्ष गोकुल श्रेष्ठ र उपाध्यक्ष पुष्पराज पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) को टोलीले उनीहरूलाई नयाँ बानेश्वरस्थित भाडाको घरबाट पक्राउ गरेको हो । उनीहरूले अवैध नेटवर्क मार्केटिङ गरि करिब ५ लाख मानिसलाई सदस्य बनाएका थिए । सिआइबीका ड ... read full news >>
हर्बोविरुद्ध ५ जनाको उजुरी
Jun 15, 2012. काठमाडौं, अषाढ १ - अवैध नेटवर्क मार्केटिङ गरी हजारौंलाई ठगी गरेको हर्बोविरुद्ध ५ जनाले महानगरीय प्रहरी परिसरमा ठगी मुद्दा दायर गरेका छन् । मुद्दा दायर गर्नेमा हिरा कुर्मी, मञ्जु राजवंशी, अमिर गुरुङ, रवि श्रेष्ठ र शिव राई छन् । कुर्मीले हर्बोले आफूलाई २ पटक गरी ६३ हजार रुपैयाँ, राजवंशीले २८ हजार रुपैयाँ र गुरुङ, श्र ... read full news >>
हर्बोद्वारा उल्टै दर्जन मुद्दा
May 16, 2012. रातारात करोडपति बन्ने सपना बाँड्दै गैरकानुनी नेटवर्क मार्केटिङका माध्यमबाट ८ गुणा महँगोमा ग्रिन टी लगायत सामग्री बेचेर सर्वसाधारणलाई ठगी गर्ने हर्बो इन्टरनेसनलले उल्टै छानिबन गर्ने निकायविरुद्ध मुद्दा दायर गर्न थालेको छ । अनुसन्धान प्रभावित पार्न हर्बोले वाणिज्य विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) विरुद्ध एक दर्जन मुद्दा दायर गरेको ... read full news >>
हर्बोका एजेन्ट नियन्त्रणमा
Apr 08, 2012. बझाङ, चैत्र २६ - जिल्ला प्रशासन कार्यालयले सदरमुकाम चैनपुरमा रहेको हर्बो इन्टरनेसनलको सम्पर्क कार्यालयमा छापा मारी कागजात तथा सामग्री नियन्त्रणमा लिएको छ । शनिबार सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीको नेतृत्वमा गएको प्रहरीसहितको टोलीले सम्पर्क कार्यालयमा छापा मारेको हो । टोलीले हर्बोको कार्या ... read full news >>
हर्बोले माओवादी अध्यक्षलाई भन्यो- नेटवर्किङ कानुन
Apr 02, 2012. काठमाडौ, चैत्र २० - हर्बोले नेटवर्क मार्केटिङ व्यवसाय सञ्चालन गर्न पाउने कानुनका लागि पहल गरिदिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल समक्ष आग्रह गरेको छ । हर्बोका उच्च अधिकारीले दाहाललाई भेटेर एक ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् । विज्ञप्तिमा हर्बोले २१ औं शताब्दीको विकासको आधार नेटवर्क मार्केटिङ ... read full news >>
पुरुष भागेपछि पुजना स्त्री एअरपोर्टमै अलपत्र
Apr 02, 2012. नेपाली नयाँ बर्षका अबसरमा दुबईमा रहेका नेपालीहरुले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम भाग लिन जान लागेकी नायिका पुजना प्रधान (जो आफुलाई पुजना स्त्री भन्न रुचाउँछिन) शुक्रबार त्रिभुवन बिमानस्थलमै रोकिइन् । बोर्डिङ पास समाउनासाथ सादा पोशाकमा प्रहरीले उनलाई रोके र सुनाए- तपाई दुबई जान पाउनुहुन्न । झण्डै आधा लाख पारिश्रमिक, घुमघाम र उपहारको पक्का ... read full news >>
मलेसियामा समेत हर्बोको ठगी
Apr 01, 2012. मलेसिया , चैत्र १९ - नेटवर्क मार्केटिङमार्फत गैरकानुनी कारोबार गर्दै आएको हर्बोले मलेसियामा समेत नेपालीलाई ठगेको पाइएको छ । चार वर्षअघि मलेसियामा कार्यालय स्थापना गरेयता करिब २० हजार नेपालीलाई सदस्य बनाइसकेको हर्बोका मलेसिया प्रमुख रामजी पौडेलले बताए । 'हामीसाग मल्टिलेभल मार्केटिङ (नेटवर्क मार्केटिङ) ल ... read full news >>
अवैध नेटवर्क मार्केटिङ गर्दै आएको हर्बोमा छापा
Mar 31, 2012. प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध नेटवर्क मार्केटिङ गर्दै आएको 'हर्बो इन्टरनेसनल' को बानेश्वरस्थित केन्द्रीय कार्यालयमा छापा मारी कम्प्युटर र कागजात बरामद गरेको छ । सञ्चालकहरू भने फरार छन् । डीएसपी ओमप्रसाद अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले शुक्रबार दिउँसो छापा मारेको हो । 'हामीले आज हर्बो इन्टरनेसनलको कार्यालयमा छापा मार ... read full news >>
हर्बो सञ्चालक 'भूमिगत'
Mar 30, 2012. करिब ५ लाख सर्वसाधारणबाट अनुचित तवरले रकम उठाउने हर्बो सञ्चालक भूमिगत भएका छन् । सर्वोच्च अदालतले बुधबार उनीहरूको कारोबार अवैध र सबै नेटवर्क मार्केटिङ व्यवसाय खारेज हुने फैसला गरेपछि हर्बो सञ्चालक भूमिगत भएका हुन् । भूमिगत हुनेमा हर्बोका अध्यक्ष गोकुल श्रेष्ठ, उपाध्यक्ष पुष्पराज पुरुष र निर्देशकहरू नेत्रपाणि बाँस्तोला, वसन्त पण्डित र पुनप्रसाद सुव ... read full news >>
हर्बोसहित सबै नेटवर्किङ व्यवसाय अवैध
Mar 29, 2012. सर्वोच्च अदालतले हर्बोलगायत सबै प्रकारका नेटवर्क मार्केटिङ व्यवसायलाई अवैध भन्दै खारेज गर्ने फैसला बुधबार सुनाएको छ ।नेटवर्किङ व्यवसायको पक्षमा यसअघि जारी अन्तरिम आदेशलाई समेत बदर गरी सर्वोच्चले त्यस्तो व्यवसायले जनहितविपरीत काम भएको ठहर गरेको हो । २३ नेटवर्क मार्केटिङ कम्पनीहरूले निर्देशिका जारी गरी काम गर्न रोकेकामा सर्वोच्चमा रिट दायर गरेका थिए ... read full news >>
हर्बोमा राजनीतिक संरक्षण
Mar 27, 2012. गाउँ-गाउँबाट हर्बोका नाममा ठगी भइरहेको एकपछि अर्को खबर आउँदा पनि सरकारले यसमा संलग्न व्यवसायीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइरहेको छैन । कारबाही प्र्रक्रिया नबढेपछि हर्बोसँग सम्बद्ध व्यवसायीले राजनीतिक संरक्षण पाएको हुन सक्ने आशंका गर्न थालिएको छ । हर्बोले आफ्नो नेटवर्क मार्केटिङ विस्तार गर्दा ठूला पार्टीका ठूला नेता, व्यवसायी र उच्च पदस्थ ... read full news >>
वाणिज्यविरुद्ध हर्बोद्वारा मुद्दा
Mar 27, 2012. काठमाडौ, चैत्र १४ - पिरामिड शैलीमा नेटवर्क मार्केटिङ गरी हजारौं सर्वसाधारणलाई ठगी गरेको हर्बो इन्टरनेसनलले वाणिज्य विभागका कामु महानिर्देशक शंकरप्रसाद पौडेल र शाखा अधिकृत रेखा मिश्रविरुद्ध उल्टै मुद्दा दायर गरेको छ । ठगी गरेको सार्वजनिक भएपछि अघिल्लो शुक्रबार वाणिज्य विभागले हर्बोको बानेश्वरस्थित कार्याल ... read full news >>
हर्बोका एजेन्टहरू तारेखमा
Mar 26, 2012. खलंगा , चैत्र १३ - ग्राहकको गुनासोपछि पक्राउ परेका हर्बो सञ्जालका ४ जनालाई स्थानीय प्रशासनले ३ दिने तारेखमा रिहा गरेको छ । लखपति बनाइदिने, विभिन्न रोग निको हुने औषधि पाइने भन्दै सञ्जालले भदौयता जिल्लाका ८ सय जना लाई सदस्य बनाइसकेको छ । ६ देखि ३२ हजारसम्म रकम तिरेर केही नपाएका ग्राहकले गुनासो गरेपछि स्थान ... read full news >>
जिल्ला जिल्लामा पैसा उठाउँदै भाग्दै
Mar 26, 2012. खलंगा, चैत्र १३ - भदौदेखि नेटवर्क मार्केटिङ गरिरहेको हर्बो इन्टरनेसनलका एजेन्टहरूले यहाँबाट सवा करोड रुपैयाँभन्दा बढी उठाएर बिहीबार जिल्ला छोडेका छन् । छिट्टै लखपति बनाउने प्रलोभन देखाउँदै शिक्षक, किसान र घरेलु महिलालाई सदस्य बनाएका उनीहरूले ९ सय जनाबाट ६ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म सदस्यता शुल ... read full news >>
हर्बोले बेच्ने चिया ८ गुना महँगो
Mar 25, 2012. पाँचथर, चैत्र १२ - नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएको हर्बो इन्टरनेसनलले 'हर्बो अर्गानिक गि्रन टी' खुला बजारमा भन्दा आठ गुनाभन्दा बढी महँगोमा बिक्री गरिरहेको छ । हर्बोले आफ्नै उत्पादन भन्दै बिक्री गरिरहेको गि्रन टीको सदस्यसग प्रतिकिलो ८ हजार ३ सय ३३ रुपैयाँ लिने गरेको छ । खुला बजारमा भने यसको मूल्य एक ... read full news >>
हर्बो सञ्चालक गोल्डक्वेस्टका उत्पादन
Mar 23, 2012. काठमाडौ, चैत्र १० - करिब १० वर्षअघि गोकुल श्रेष्ठ, पुष्पराज पौडेल 'पुरुष', वसन्त पण्डित र नेत्रपाणि बाँस्तोला गोल्डक्वेस्टका लिडर थिए । अहिले उनीहरू क्रमशः हर्बो अध्यक्ष, उपाध्यक्ष र निर्देशक छन् । उनीहरूले गोल्डक्वेस्टमा लिडर बनेर पैसाको स्वाद राम्रैसँग चाखे । उक्त कम्पनी भाग्ने निश्चित भएपछि उनीहरूले क ... read full news >>
हर्बोको प्रस्टीकरण: सर्वोच्चको आदेशले नवीकरण नगरिएको
Mar 21, 2012. गैरकानुनी रूपमा पिरामिड शैलीको व्यापार गरी उपभोक्ता ठगी गर्ने हर्बो इन्टरनेसनल प्रालिले सर्वोच्च अदालतको अन्तरिम आदेशका आधारमा कारोबार गरिरहेको स्पष्टीकरण दिएको छ । विभागका उपसचिव टीकाप्रसाद भण्डारीले हर्बोको स्पष्टीकरण सोमबार प्राप्त भएको बताए । वाणिज्य विभागलाई शुक्रबार हर्बोलाई नेटवर्क मार्केटिङ व्यवसाय सञ्चालन इजाजतपत्र नवीकरण नगरेको र पत्रपत ... read full news >>
हलगोरु बेचेर हर्बोको सदस्य
Mar 21, 2012. वर्षभरि खेती गर्दा जम्बुराज राईलाई दैनिक गुजारा गर्न पुग्दैन । उँबु निवासी उनी गुजारा चलाउन अन्य काम गर्ने सोच रहेकै बेला साथीभाइले हर्बो इन्टरनेसनलको सदस्य बने प्रशस्त कमाइने सल्लाह दिए । सुरुमा त उनी अलि हच्किए । तर सबैले धनी बन्ने आश्वासन दिँदै हर्बोको सामग्रीको गुणगान गाइदिएपछि उनले एक हल गोरु बेचे । त्यसबाट आएको पैसाले आफू, श्रीमती र छोरीसमेत ... read full news >>
हर्बोको करोडपति सपना चकनाचुर, व्यवसाय नै गैरकानुनी भएको आरोप
Mar 17, 2012. काठमाडौँ, चैत ३ गते। हर्बो इन्टरनेसनल प्रा.लि.ले गैरकानुनी नेटवर्किङमार्फत उपभोक्ता ठगेको प्रमाण वाणिज्य विभागको बजार अनुगमन टोलीले फेला पारेको छ। विभिन्न मिडियामा नेटवर्किङमार्फत लाखौँ उपभोक्तालाई ठगेको समाचार प्रकाशन भएपछि वाणिज्य विभागले बजार अनुगमनका क्रममा उक्त तथ्य फेला पारेकोे छ। अनुगमनका क्रममा हर्बो इन्टरनेसनलसँग कुनै पनि कानुनी कागजात न ... read full news >>
हर्बोको ठगी
Mar 16, 2012. नेपालमा नेटवर्क मार्केटिङका नाममा एकपछि अर्को ठगी प्रकरण सार्वजनिक भइरहेको छ । युनिटी इन्टरनेसनल, भ्वाइस अफ पिपुल (भीओपी) पछि अब आएर हर्बो इन्टरनेसनल प्रालिले नेटवर्क मार्केटिङका नाममा नेपाली उपभोक्ता ठगिरहेको छ । झन्डै ५ लाख मानिसमा सञ्जाल विस्तार गरिसकेको हर्बोले पिरामिड शैलीमा नेटवर्क मार्केटिङ गर्छ । अर्थात् १ बाट २ र २ बाट ४ सदस्य थपिँदै जाने ... read full news >>
'हर्बो' लाई कारबाही गर्न आलटाल
Mar 16, 2012. हजारौं सर्वसाधारणलाई करोडपति बनाउने सपना देखाएर महँगोमा सामान बेच्दै ठगी गर्ने हर्बो इन्टरनेसनललाई कारबाही गर्न सरकारले ढिलाइ गरेको छ । हर्बोविरुद्ध दुई वटा उपभोक्ता अधिकारवादी संस्थाले उजुरी गर्दा पनि सरकारले कारबाही गर्न ढिलाइ गरेको हो । उपभोक्ता हित संरक्षण मञ्चले हर्बोलाई कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी गरेको थियो । त्यसैगरी उपभोक ... read full news >>
हर्बोद्वारा अन्तरिम आदेशको अपव्याख्या
Mar 14, 2012. सर्वसाधारणलाई प्रलोभनमा पारी नेटवर्क मार्केटिङ गरिरहेको हर्बो इन्टरनेसनलले सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अपव्याख्या गर्दै सार्वजनिक सूचना जारी गरेको छ । सरकारले २०६७ मा नेटवर्क मार्केटिङ व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका खारेज गरी नेटवर्क मार्केटिङ नगर्न/नगराउन सूचना जारी गरेको थियो । निर्देशिका खारेजीसँग त्यसका आधारमा दर्ता भएका नेटवर् ... read full news >>
हर्बोका सामान गैरकानुनी
Mar 14, 2012. 'के भएको थियो ?' 'ब्लड क्यान्सर ।' 'केले निको भयो ?' 'हर्बो ग्रीन टीले ।' करिब सात वर्षे बालिकासँग गरिएको यो संवाद हर्बो इन्टरनेसनलको प्रचार सामग्री (वृत्तचित्र) मा हेर्न सकिन्छ । डकुमेन्ट्री अघि बढ्दै जाँदा बालिकाका बाबुले भन्छन्, 'ब्लड क्यान्सर सुरुको अवस्था थियो, कान्ति अस्पतालले २ वर्ष ३ महिना नियमित उपचार गरे निको हुन्छ भन्यो र छोरी ... read full news >>
हर्बोविरुद्ध उजुरी
Mar 12, 2012. काठमाडौ, फाल्गुन २९ - हर्बो इन्टरनेसल र यसका सञ्चालक विरुद्ध गृह मन्त्रालयलमा उजुरी परेको छ । उपभोक्ता हित संरक्षण मञ्चले आइबार गृहसचिव सुशील जंगबहादुर राणालाई निवेदन बुझाएको हो । 'हर्बोको सञ्जाल देशव्यापी भएकाले हामीले प्रत्येक जिल्ला प्रशासनमा गएर उजुरी हाल्न सम्भव भएन,' मञ्चका महासचिव ज्य ... read full news >>
हर्बोमा हार्नेहरू
Mar 11, 2012. तीन वर्षअघि हर्बो इन्टरनेसनलमा लाग्दा ललितपुरको गिम्दी गाउँका २३ वर्षे चन्द्र लामा 'सबै सपना साकार हुने' सोचेर गदगद थिए । गार्मेन्ट उद्योगमा मजदुरी गरेर साताको १५ सय रुपैयाँ कमाउने उनलाई दुई वर्षमा करोडपति बन्ने सपना देखाइयो । उनको आँखामा पनि विलासी कार, बंगला र ऐस आरामयुक्त जिन्दगी नाचिरहेको थियो । नेटवर्क मार्केटिङको जालोमा फस्ने हजारौंमध्येका ए ... read full news >>
RECENTLY POPULAR NEWS
परपुरुषसँग रातबिताउन ११ महिने शिशुलाई जंगलमा छाडेपछि…
काठमाडौंमा सडकमै खोलो बग्नेगरी भिषण वर्षा (भिडियोसहित)
‘अवैध यौनसम्बन्ध खुल्ने डर’ले महिलाको हत्या
छोरी अन्माउन हेलिकप्टर चार्टर
केहीबेर चरम पीडा, अनि उत्पात खुसी
IN THE NEWS
गोविन्द मैनाली जेलमुक्त,निर्दोष साबित,जापान सरकारले माफी माग्यो 1 new
फास्ट ट्रयाक निर्माण कार्य 1 new
नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ
जन्मकैदको सजाय पाएका सभासद्लाई आममाफीको निर्णय
हनुमानढोकामा खारखाजनाको बक्स
SPACE FOR AD
CODE:1001
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004