FEATURED NEWS

बल्झियो प्रदेश विवाद
a while ago. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले ११ प्रदेशको प्रस्ताव फिर्ता वा आफूलाई स्वीकार्य सहमति नभए सरकारबाट बाहिरिने जनाएपछि १० वा १४ प्रदेशमा सहमति खोज्न थालिएको छ । 'माओवादी अध्यक्ष प्रचण्डजी (पुष्पकमल दाहाल) ले प्रदेशको प्रस्ताव फिर्ता लिन सकिने बताउनुभयो । अब १० वा १४ प्रदेशको प्रस्तावमा सहमति खोजिने उहाँले बताउनुभएको छ,' मोर्चाको एउटा घट ... read full news >>    
संविधानका सहमति खारेज गर्न संसदमा दबाब
a while ago. १४ भित्र संविधान जारी गर्ने गरी अन्तरिम संविधान संशोधन प्रक्रिया अघि बढाउन बसेको व्यवस्थापिका संसदको बैठक सत्तापक्षकै सभासदहरूले अवरुद्ध गरेका छन्। अन्तरिम संविधानको धारा ७० संशोधन गर्न संसदमा दर्ता भएको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेकामा त्यसप्रति नै विरोध जनाउँदै अवरुद्ध गरेपछि बाँकी ८ दिनमा संविधान जारी गर्ने प्रक्रिया अवरुद्ध भएको छ। ... read full news >>    
एमालेलाई चार मन्त्रालय
2 hours ago. डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा एमालेको भागमा परराष्ट्रसहित ऊर्जा, युवा तथा खेलकुद र कृषि मन्त्रालय परेको छ । एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको बैठकले बिहीबार एमालेले पाउने मन्त्रालयको टुंगो लगाएको हो । एमाओवादी र कांग्रेसले पाउने मन्त्रालयको टुंगो भने शुक्रबार लगाइने भएको छ । ‘कांग्रेस र माओवादीले पाउने मन्त्रालयक ... read full news >>    
अनिश्चितकालीन नेपाल बन्द फिर्ता, ब्राह्मण क्षेत्री पनि आदिवासी
yesterday. सरकार र प्रमुख दलका शीर्ष नेताले बाहुन, क्षेत्री र सन्यासीलाई आदिवासिमा सुचिकृत गर्ने लिखित सहमति गरेपछि ब्राह्मण, क्षेत्रीलगायतका ११ जातीय समूहले आजदेखि आह्वान गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ। प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मन्त्री एवं माओवादी नेता वर्षमान पुनले ... read full news >>    
Related news
ब्राह्मण–क्षत्री पनि आदिवासीमा 2 hours ago
ब्राह्मण–क्षत्री पनि आदिवासीमा
Posted 2 hours ago. काठमाडौ,५ जेठ । ब्राह्मण, क्षत्रीसहित ११ जातीय समूहलाई आदिवासीको सूचीमा सूचीकृत गर्न सरकार सहमत भएको छ । सहमतिपछि ब्राह्मण, क्षत्री, ठकुरी, दसनामी तथा दलितको संयुक्त संघर्ष समितिले अनिश्चितकालीन आमहडताललगायत संघर्षका सबै कार्यक्रम फिर्ता लिएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बिहीबार राति भएको वार्तामा यस्तो सहमति भएको हो । दुई पक्षबीच भएको ... Read More Comments Like Share
‘राजधानी बन्दका कारण सर्वसाधारणलाई समस्या’
a while ago. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । तोकिएको समयमा संविधान, हिन्दू राज्य, अखण्ड नेपाललगायतका माग राखेर राप्रपा नेपालले आह्वान गरेको बन्दको प्रभाव राजधानीमा परेको महानगरीय प्रहरीले जनाएको छ । बन्दका बावजुद पनि निजी तथा केही भाडाका सवारी साधन चलेको प्रहरी भनाई छ । बन्द गराउन हिडेका संसदीय दल ... read full news >>    
आन्दोलन गर: भारतीय कूटनीतिज्ञ
a while ago. संविधानको गाँठो फुक्नै लागेका बेला वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक अधिकारीले मध्य तराईका राजनीतिक नेतृत्वलाई आन्दोलन गर्न उक्साएका छन् । वाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एस.डी. मेहता बुधबार स्थानीय भिस्वा होटलमा पर्सा र बारा जिल्लाका कांग्रेस, एमाले र मधेसी फोरमका नेताहरूसँग अनौपचारिक रात्रिभोजमा सरिक थिए । त्यसक्रममा उ ... read full news >>    
मन्त्रीलाई न काम, न ठाउँ
a while ago. नेपाली कांग्रेसका सभासद सूर्यमान गुरुङ मन्त्री नियुक्त भएको दुई साता बित्न लाग्यो। उनले अझै आफूले कुन मन्त्रालयको जिम्मेवारी पाउने हो भेउ पाउन सकेका छैनन्। बिनाविभागीय मन्त्री भनेर गाडी पाएका छन् , काम परेका बेला त्यसैमा हुइँकिन्छन्। कहिले बानेश्वरस्थित संविधानसभा भवन पुग्छन् त कहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालय। ... read full news >>    
राउटेले पनि मागे राज्य
a while ago. विभिन्न जातजातिले आ-आफ्नो प्रदेश माग्दै आन्दोलन गरिरहेका बेला लोपोन्मुख राउटेले पनि जंगलमा राज्य मागेका छन् । 'सबैका छुट्टाछुट्टै राज्य भयो भने हामी कहाँ बस्ने ?' मुखिया मैनबहादुर शाहीले भने, 'हामीलाई अरू केही दिनु पर्दैन । जंगल राउटेको राज्य हो भनेर घोषणा गरिदिनुपर्‍यो ।' घुमन्ते समुदाय राउटेको एक टोली अहिले तुलसीपुरको पातुखोला सिरानमा छ । त्यहीं ... read full news >>    
एघार प्रदेशको संरचना नसच्याए मोर्चाले सरकार छाडेर सङ्घर्ष गर्ने
yesterday. सत्तारुढ मधेसी मोर्चाले ११ प्रदेशको सङ्घीय संरचना बनाउने तीन ठूला दलको निर्णयप्रति तीव्र असन्तुष्टी प्रकट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ एमाओवादीसँग भएको बैठकमा ११ प्रदेशको प्रस्तावमा पुनर्विचार नभए मधेसी मोर्चा सरकार छाडेर सङ्घर्षमा जाने चेतावनी दिएको छ। आफ्नो सहमतिबिना एमाओवादी, नेपाली काँग्रेस र नेकपा (एमाले) ले सङ्घीय प ... read full news >>    
Related news
मधेसी दलहरुद्वारा संविधानमा बाधा 2 hours ago
मधेसी दलहरुद्वारा संविधानमा बाधा
Posted 2 hours ago. काठमाडौं, ५ जेठ । संविधान निर्माणलाई प्रभावित पार्ने गरी मधेसी दलहरूले संसद् र सडकमा कडा विरोधका कार्यक्रम लिएर उत्रेका छन् । ११ प्रदेशको विरोध गर्दै उनीहरूले थालेको विरोधले १४ जेठमा संविधान आउनेमा पुन: संशय पैदा भएको छ । यसअघि मधेसी मोर्चासमेतको सहभागिता रहेको दलीय बैठकले ११ प्रदेशको संघीयतामा सहमति गर्दै संविधानका सबै मुख्य विवाद किनारा लगाएको थि ... Read More Comments Like Share
तमलोपाको सरकारबाट बाहिरिने निर्णय yesterday
तमलोपाको सरकारबाट बाहिरिने निर्णय
Posted yesterday. काठमाडौं, जेठ ४ - तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको केन्द्रीय कार्यसमितिले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ। पार्टी प्रवक्ता रामाशिषप्रसाद गुप्‍ताले केन्द्रीय समितिले पार्टी अध्यक्ष महेन्द्र यादवलाई सरकारबाट बाहिरिन आग्रह गरेको बताए। ... Read More Comments Like Share
११ प्रदेशको विरुद्धमा मोर्चाद्वारा सरकार छाडेर आन्दोलनमा जाने चेतावनी yesterday
११ प्रदेशको विरुद्धमा मोर्चाद्वारा सरकार छाडेर आन्दोलनमा जाने चेतावनी
Posted yesterday. काठमाडौ, जेष्ठ ४ । मधेशी मोर्चाले आफ्नो प्रतिनिधिसमेतले सर्मथन गरेको ११ प्रदेशको संघीय प्रस्तावमा पुर्नविचार गर्न माओवादीलाई आग्रह गरेको छ । पुर्नविचार नगरिए सरकार छाडेर आन्दोलनमा जाने चेतावनी पनि मोर्चाले दिएको छ ।यसैबीच यहि बिषयमा छलफल गर्न मोर्चा सहित प्रमुख तीन दलको बैठक सिंहदरवारस्थित रक्षा मन्त्रालयमा सुरु भएको छ । प्रधानमन्त्री बाबुराम भट्टर ... Read More Comments Like Share
एघार प्रदेश सहमति विपरितः मधेसी मोर्चा yesterday
एघार प्रदेश सहमति विपरितः मधेसी मोर्चा
Posted yesterday. काठमाडौं, ४ जेठ । बृहत मधेसी मोर्चाले तराईलाई खण्डित गरेर बनाईएका एघार प्रदेशको विरोधमा विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । बृहत मधेसी मोर्चाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । उसले विगतमा सरकार र मधेसवादी दलहरुवीच भएका सहमतिलाई वेवास्ता गरेर प्रमुख तीन दलले एघार प्रदेशमा सहमति गरेको आरोप लगाएको ... Read More Comments Like Share
२१९ जनालाई मानपदवी दिइने
1 hour ago. सरकारले सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई एक वर्षअघि घोषित विभूषण आगामी जेठ ९ मा वितरण गर्ने भएको छ । शीतल निवासमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामवरण यादवले विभूषण प्रदान गरी राष्ट्रका तर्फबाट सम्मान गर्ने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रमुख ... read full news >>    
उपत्यकाका ठूला नदीमा जग्गा विकास कार्यक्रम
yesterday. सरकारले काठमाडौं उपत्यकाका सबै ठूला नदीआसपासका क्षेत्रमा एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही महीनाभित्र जग्गा विकासको काम शुरू गरिने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त केशव स्थापितले अभियानलाई बताए । ‘उपत्यकाका नदी व्यवस्थापनका लागि अर्बौ रुपैयाँ खर्च लाग्ने भएकाले जग्गा विकास कार्यक्रममार्फत यसको स्रोत जुटाउन खोजिए ... read full news >>    
कन्टेनरमा राखिएका सेनाको हतियारबारे अन्योल
yesterday. शान्ति–सम्झौताअनुसार कन्टेनरमा राखिएका नेपाली सेनाका ३ हजार हतियारबारे निर्णय नहुँदा अन्योल उत्पन्न भएको छ । माओवादी लडाकु तथा हतियार नेपाली सेनाको मातहत आइसक्दा पनि सेनाका ती हतियारबारे कुनै निर्णय भएको छैन । ५ मंसिर ०६३ मा विस्तृत शान्ति–सम्झौता हुँदा माओवादी लडाकु र नेपाली सेनाका हतियार कन्टेनरमा राख्ने सहमति भएको थियो । माओवादी सेनाले आफ्नो शि ... read full news >>    

PHOTO GALLERY



RECENTLY POPULAR NEWS
‘र’को रोहवरमा देश बाँड्न राजी, प्रचण्डले भने- म त बर्बादै हुन्छु
प्रचण्डले बैद्यलाई भने- ‘भोटिङमा धोका दिने भए प्रष्ट पार्नुस’
परिवारले यातना दिएपछि युवतीद्वारा आत्महत्या
सात नयाँ मन्त्रीलाई सपथ
बिबाहमा बेहुली पनि दाह्री काटेर बसिन्
IN THE NEWS
नेपालस्थित अमेरिकी राजदूत स्कट एच. डेलिसी 1 new
सुकुम्बासी समस्या 5 new
हर्बो इन्टरनेसनल 1 new
आयल निगम अगाडि बम विस्फोट 2 new
सेती बाढी 2 new

HIGHLIGHTS

Add
मिस नेपालमा 'म्याच फिक्सिङ'

नामै हिडेन ट्रेजर! सायद त्यसैले मिस नेपाल आयोजक यो संस्थाले ओपन र पारदर्शी काम गर्न सकिरहेको छैन। हरेक मिस नेपाल प्रतियोगिता विवाद र रहस्यले खाली छै
 
Reviving faith: Hinduism's renaissance in the Nepali Tarai

Around the hallowed streets of Kathmandu, it’s impossible to not notice countless temples, statues
 
यी 'कन्ट्रयाक्ट किलर’

प्रहरीले सञ्चालन गरेको हतियार खरदि एवं अपराधी पक्राउ गर्ने 'बाइ एन्ड बस्ट' अपरेसनमा 'कन्ट्रयाक्ट किलिङ्' अर्थात् भाडामा हत्या गर्ने गिरोहसँग संलग्न एक
 
यौनशक्ति बढाउन रगतको घुड्को

धौलागिरि हिमालबाट झरेको हिमनदीको छाँगो मुन्तिरको खोला बगरमा अहिले परम्परादेखि चल्दै आएको चौंरीको आलो रगत पिउने मेला लागेको छ।
 

INTERVIEWS
'जेठ १४ अघि नै आउँछ'
कांग्रेस महामन्त्री एवं उपप्रधानमन्त्री कृष्ण सिटौला
0 views. May 16.
'जेठ १४ भित्र संविधान जारी गर्नुको विकल्पै छैन'
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ
3 views. May 09.
 
BLOGS / OPINIONS
तिनै ठालु र सामन्तका लागि
तिनै ठालु र सामन्तका लागि
News posted 1 hour ago. अबचाहिँ सार्वभौम भनिएका नेपाली जनता शक्तिसम्पन्न हुने भए भनेर हामी सबै ढुक्क भएका थियौँ । राज्य जनताको छेवैमा, अझ घरदैलोमै आइपुगोस् भनेर नयाँ संविधान निर्माणका लागि अढाई वर्षअघि हामीले यस्तो सुझाब दिएका थियौँ : (१) स्थानीय निकायलाई जिम्मेवारी र अधिकार थपौँ । (२) सीमान्तकृत अति दरिद्र वर्गका परिवारलाई राज्यले ७५ प्रतिशत प्रिमियम तिर्ने गरी स्वास्थ्य ... Read More
बन्द हड्ताल होइन, वार्ता रोजौँ
बन्द हड्ताल होइन, वार्ता रोजौँ
News posted 1 hour ago. राजनीतिक वातावरण अस्वाभाविक रूपले खल्बलिएपछि नेपाली जनताले २०५२ सालदेखि कष्ट भोग्दै आइरहेका छन् । एमाओवादी शान्तिप्रक्रियामा आइसकेपछि दु:ख कष्ट समाप्त हुन्छ भन्ने ठानिएको थियो । तर, हुन सकेन । योग्य, क्षमतावान् र दूरदर्शी नेताको अभावमा समाजमा बेथिति, अनुशासनहीनता, उद्दण्डता, असमानता र अस्वाभाविक गतिविधि बढ्दै गए, जसले गर्दा नेपाली जनता दु:खमाथिको भ ... Read More
राज्य पुन:संरचनामा जातीय प्रतिष्ठान
राज्य पुन:संरचनामा जातीय प्रतिष्ठान
News posted 1 hour ago. अहिले देश एउटा गम्भीर र जटिल मोडबाट गुज्रँदै छ । संविधान जारी गर्ने दिन जति नजिकिँदै जाँदै छ, त्यति नै भावी संंविधानमा संघीयता र जातीयतालाई कसरी व्यवस्थित पार्ने भन्ने सम्बन्धमा सबैको टाउको दुखाइको विषय बनेको छ । नेपालकै इतिहासमा नेपाली जनताले ऐतिहासिक जनआन्दोलनमार्फत प्राप्त गरेको उपलब्धि र अधिकारलाई जननिर्वाचित प्रतिनिधिमार्फत लिपिबद्ध गर्दै छन्  ... Read More
देश यस्तै रहिरहला?
देश यस्तै रहिरहला?
News posted yesterday. 'देश भनेको के हो छोरी?' सानी स्कुले नानीसँग मैले प्रश्न गरेँ। उनी अल्मलिइन्। 'खै जानिन' भन्ने भावमा लजाउँदै टाउको हल्लाइन्। भित्रभित्रै म झन् लजाएँ - किनभने यस प्रश्नको स्पष्ट उत्तर म आँफैसँग पनि रहेनछ। ती नानीको भन्दा धेरै सानो उमेरदेखि 'मेरो देश' भन्दै आएको छु म । तर यतिका दशक बितिसक्ता पनि 'देश' के हो भन्ने मलाई राम्ररी थाहै रहेनछ। गौरमा हो ... Read More
जातीय राजनीतिका जोखिम
जातीय राजनीतिका जोखिम
News posted yesterday. संविधान सभाको म्याद दुई साताभन्दा पनि कम बाँकी रहँदा प्रमुख दलका शीर्ष नेतबीच भएको सहमतिले संविधान बन्ने आशा जगाएको छ। राज्य पुनर्संरचना गर्दा एकल जातीय पहिचान नभई नहुनेहरु सम्पूर्ण शक्ति प्रदर्शन गर्दैछन् भने जातीय राज्यले विखण्डन ल्याउँछ भन्नेको संख्या पनि अनपेक्षित गतिमा बढ्दै गएको देखिन्छ। अर्कतिर, जातीय राज्यका पक्षधरमा पनि मतैक्य छैन। जात ... Read More
Read All BUSINESS
निगमको घाटामा कमी
निगमको घाटामा कमी
News posted 1 hour ago. काठमाडौं, ५ जेठ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र पेट्रोलियम पदार्थको आपूर्ति कटौतीले नेपाल आयल निगमको मासिक घाटामा समेत कमी आएको छ । भारतीय आयल निगम (आइओसी) लाई बक्यौता रकम पठाउन नसकेपछि आपूर्तिमा भएको कटौतीले १५ दिन अघिको तुलनामा निगमको घाटा ४ करोड रुपियाँ घटेको हो । मे १६ को नयाँ मूल्यसूचीअनुसार निगमको मासिक घाटा एक अर्ब ... Read More
चमेलियाबाट फर्कर्ने चिनियाँ कामदारको चेतावनी
चमेलियाबाट फर्कर्ने चिनियाँ कामदारको चेतावनी
News posted 1 hour ago. काठमाडौं, ५ जेठ । चमेलिया जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ नागरिकले खाद्यान्न र काम गर्नका लागि कच्चापदार्थको अभाव भएको भन्दै आयोजना छाड्ने चेतावनी दिएका छन् । अखण्ड सुदूरपश्चिम र थारू प्रदेशको माग गर्दै विगत २० दिनदेखि सुदूरपश्चिम बन्द भएको कारण खाद्यान्न संकट पर्न थालेपछि उनीहरूले आयोजनाको काम छाडी फर्कने चेतावनी दिएका हुन् । नेपाल विद्युत् प् ... Read More
नेपाल ग्याँसमा पसे प्रचण्ड पुत्र
नेपाल ग्याँसमा पसे प्रचण्ड पुत्र
News posted yesterday. काठमाडौं। राप्रपाका अध्यक्ष पशुपतिशम्सेर जबराले संचालन गदै आएको नेपाल ग्याँसमा माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको पनि गोप्यरुपमा लगानी रहेको थाहा भएको छ।  नेपाल ग्याँसमा ह्याचरी र पोल्टिफार्म संचालन गरेर नाम कमाएको कम्पनी निम्सका संचालक आनन्द बोगडीयाको ५० प्रतिशत शेयर रहेको छ भने  चितवनकै धनी ब्यापारी गुणचन्द्र विष्टको २५ प्रतिशत शेयर र ... Read More
३ अर्ब ३७ करोड भुक्तानी तिर्न बाँकी
३ अर्ब ३७ करोड भुक्तानी तिर्न बाँकी
News posted yesterday. काठमाडौं, ३ जेठ- निर्जीवन बिमा कम्पनी (बिमक)हरूले ग्राहकलाई ३ अर्ब ३७ करोड रुपैयाँ दाबी तिर्न बाँकी देखिएको छ । कम्पनीहरूले न्यूनतम ५ करोडदेखि ५५ करोडसम्म दाबी तिरेका छैनन् । चालू आवको चैतसम्मको वित्तीय विवरणअनुसार २४ हजार ९ सय ६१ दाबीको भुक्तानी बाँकी छ । बिमा कम्पनीले भने जालसाजीपूर्ण बिमा दाबी बढेका कारण तिर्न बाँकी रकम बढी देखिएको तर्क गरेका छ ... Read More
भारतद्वारा डेढ खर्बको सार्क वित्तीय सहायता कोष स्थापना
भारतद्वारा डेढ खर्बको सार्क वित्तीय सहायता कोष स्थापना
News posted yesterday. दक्षिण एसियाली क्षेत्र (सार्क) सदस्य मुलुकमा रकम (तरलता) अभाव भए भारतीय रिजर्भ बैंकले अल्पकालीन ऋण सहायता दिने गरी वित्तीय सहायता कोष स्थापना गरेको छ । पोखरामा बुधबार सम्पन्न सार्क फाइनान्सको बैठकमा रिजर्भ बैंक (आरबीआई) का गभर्नर डी सुवरावले २ अर्ब अमेरिकी डलर (करिब १ खर्ब ६० अर्ब रुपैयाँ) बराबरको उक्त कोषको घोषणा गरेका हुन् । गभर्नर सुवरावको घोषण ... Read More
FOREX
USD
NPR
EUR
NPR
GBP
NPR
 
Read All POLITICS
मोर्चा संविधानबाट नहट्ने
मोर्चा संविधानबाट नहट्ने
News posted a while ago. काठमाडौं, जेठ ५ (नागरिक) -एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच संविधान निर्माण प्रक्रियालाई निरन्तरता दिने सहमति भएको छ। पहिचान सहितको संघीयता नभए सरकारबाट हट्ने चेतावनी दिएको मोर्चाले माओवादीसँग आफूहरू शान्ति र संविधान निर्माणकै पक्षमा रहने प्रतिबद्धता जाहेर गरेको छ। ... Read More
जिम्मेवारी नपाएको भन्दै मन्त्रीहरुद्वारा असन्तुष्टि व्यक्त
जिम्मेवारी नपाएको भन्दै मन्त्रीहरुद्वारा असन्तुष्टि व्यक्त
News posted yesterday. काठमाडौं, जेठ ४ (नागरिक)- मन्त्री पदको शपथ लिएर पनि जिम्मेवारी नपाएका नवनियुक्त मन्त्रीहरुले जिम्मेवारी नतोकिएकामा असन्तुष्टि व्यक्त गरेका छन्। एमालेका तर्फबाट मन्त्री बनेकी राधा ज्ञवालीले पार्टीले शिक्षा मन्त्रीको जिम्मेवारी तोकेर सरकारमा पठाए पनि आफूले जिम्मेवारी नपाएको भन्दै गुनासो गरिन्। ... Read More
आदिवासी जनजाति सडकमा
आदिवासी जनजाति सडकमा
News posted yesterday. काठमाडौं, ४ जेठ । मुख्य तीन दलले नामांकन र सीमांकन थाती राखेर गरेको ११ प्रदेशको सहमतिको विरोध गर्दै आदिवासी जनजाति सडकमा उत्रिएका छन् । उनीहरू बुधबार दिउँसो सबै जिल्लामा सिठीजुलुस र साँझ मसालजुलुस निकालेर तीनदलीय समझदारीको विरोध गर्दै सडकमा उत्रिएका हुुन् । काठमाडौं उपत्यकामा सिंहदरबारको पूर्वी–दक्षिणी क्षेत्र हनुमानस्थानबाट निस्केको सिठीजुलुस संवि ... Read More
Read All COUNTRY
परराष्ट्र कन्सुलर शाखा त्रिपुरेश्वर सारिँदै
परराष्ट्र कन्सुलर शाखा त्रिपुरेश्वर सारिँदै
News posted a while ago. सुरेन्द्र पौडेल, काठमाडौं, जेठ ५ -परराष्ट्र मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयमा रहेको कन्सुलर शाखालाई त्रिपुरेश्वरस्थित आफ्नै भवनमा सार्ने भएको छ। त्रिपुरेश्वरस्थित भवनमा रहँदै आएको कान्ति ईश्वरी शिशु विद्यालयले उक्त ठाउँ खाली गरेपछि असार १ गतेबाट कन्सुलरसम्बन्धी सम्पूर्ण कार्य त्यहाँबाट सुरु गर्ने तयारी परराष्ट्रले गरेको हो। ... Read More
सुविधा दिने अध्यादेशविरुद्ध रिट
सुविधा दिने अध्यादेशविरुद्ध रिट
News posted less than an hour ago. काठमाडौं, जेष्ठ ५ - सरकारका पूर्वपदाधिकारीहरूलाई विभिन्न सुविधा दिने गरी हालै मन्त्रिपरिषद्ले जारी गरेको अध्यादेशविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनताको कर र विदेशीहरूसँग ऋण तथा चन्दा उठाएर देशको आर्थिक स्थिति धान्नु परिरहेको अवस्थामा पूर्वपदाधिकारीहरूको सुविधाका लागि राज्यले आर्थिक कोषमाथि व ... Read More
प्रदर्शन र बन्दको होडबाजी
प्रदर्शन र बन्दको होडबाजी
News posted 1 hour ago. संविधानसभाको म्याद सकिने समय नजिकिँदै जाँदा नयाँ संविधानमा आफनो माग समावेश हुनुपर्ने भन्दै राजधानीमा प्रदर्शन र बन्द गर्ने क्रम बढेको छ । जेठ १ गतेपछिको तीन दिनमा मात्रै उपत्यकामा १६ वटा विरोधका कार्यक्रम भएका छन् । पछिल्लो एक महिनामा मात्रै १ सय ५३ वटा प्रदर्शन राजधानीले थेगेको छ । दल, तिनका भ्रातृ संगठन, जातीय तथा क्षेत्रीय संगठनहरूले प्रदर्शन ग ... Read More
 
Read All SOCIETY
अञ्चल अस्पतालमै हुँदैन शल्यक्रिया
अञ्चल अस्पतालमै हुँदैन शल्यक्रिया
News posted 2 hours ago. नेपालगन्ज, ५ जेठ । डाक्टरको राजीनामापछि भेरी अञ्चल अस्पताल नेपालगन्जले दुई सातादेखि शल्यक्रिया सेवा दिन सकेको छैन । बिरामीलाई बेहोस बनाउने चिकित्सक (एनेस्थेटिक) को व्यवस्था नभएपछि अस्पताल प्रशासनले २१ वैशाखदेखि शल्यक्रिया सेवा बन्द गरेको हो । सुत्केरी व्यथाका गर्भवती, पत्थरी, मृगौला र पेटसम्बन्धी जटिल रोगका शल्यक्रियाका लागि अस्पताल आएका बिरामीलाई ... Read More
अनुसन्धानमा भारतीय प्रहरीको असहयोग
अनुसन्धानमा भारतीय प्रहरीको असहयोग
News posted 2 hours ago. नेपालगन्ज, ५ जेठ । बाँकेमा हत्या गरिएका भारतीय नागरिकको हत्याराको खोजी गर्न प्रहरीलाई भारतीय प्रहरीले असहयोग गरेको छ । भारतीय प्रहरीको अहसयोगका कारण हत्या भएको लामो समय बित्दा पनि प्रहरीले अपराधी पक्राउ गर्न सकेको छैन । गत माघ र चैतमा बाँकेमा एक बालकसहित तीन भारतीयको हत्या भइसकेको छ । हत्यालगत्तै हत्यारा भारततिर भागेको र त्यहाँको प्रहरीले सहयोग नगर ... Read More
लागूऔषधसहित प्रहरी पक्राउ
लागूऔषधसहित प्रहरी पक्राउ
News posted yesterday. काठमाडौं, जेठ ४ (नागरिक)- लागूऔषधको कारोबारमा संलग्न भएको अभियोगमा प्रहरी हवल्दार धनराज विक तथा प्रहरी जवानद्वय रमेश बहादुर बुढा र सोम बहादुर तामाङलाई लागू औषध नियन्त्रण कानुन कार्यान्वयन इकाईबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। ... Read More
Read All DIASPORA
कतारमा कामदारको माग थपिँदो
कतारमा कामदारको माग थपिँदो
News posted yesterday. काठमाडौं, ४ जेठ । सन् २०२२ हुने विश्वकप फुटबलका लागि भौतिक पूर्वाधार निमार्णलाई तीव्रता दिइरहेको कतारले कामदारको माग बढाउन थालेको छ । विश्वकप फुटवलका लागि रंगशाला र ठूला तारे होटल निमार्णको काम तीव्र भएपछि निमार्ण क्षेत्रका लागि कतारले पछिल्लोपटक कामदारको माग उच्च बनाएको हो । कतारले भौतिक निमार्णलाई तीव्रता दिँदै कामदारको माग बढाएपछि सन् २०१२ भित्र ... Read More
एनआरएन क्यानाडाको सम्मेलनको तयारी पूरा
एनआरएन क्यानाडाको सम्मेलनको तयारी पूरा
News posted May 16. एनआरएन क्यानाडाको सम्मेलनको तयारी पूरा (0 Votes) 1 2 3 4 5 ... Read More
अग्राधिकार र जातीय पहिचानसहितको संविधानकालागि जुर्मुराए बेल्जियमका जनजाति
अग्राधिकार र जातीय पहिचानसहितको संविधानकालागि जुर्मुराए बेल्जियमका जनजाति
News posted May 16. (फोटो- शेर बहादुर छन्त्याल) अहिले साँच्चै भन्ने हो भने कार्यकर्ता भन्दा नेता पछाडी छन् । कार्यकर्ता जति बुझ्छन् नेता उति बुझ्दैनन् । या त षडयन्त्र गरिरहेका छन् । त्यसैले कार्यकर्ता र जनता आफ्नो हक र अधिकारकालागि जति सचेत छन्, जति सक्रिय छन् नेता आफ्नै डम्फू बज्ने खाले संविधान बनाउन खोजिरहेका छन् । राज्यको पूनर्संरचना [...] ... Read More
Read All ENTERTAINMENT
बिक्यो नांगो तस्बिर
बिक्यो नांगो तस्बिर
News posted 2 hours ago. हलिउड : गायिका म्याडोनाको कामुक छविका प्रशंसक विश्वभरि प्रशस्तै छन् । उनका हरेक क्रियाकलाप फ्यानहरूका लागि जिज्ञासा बनेर रहन्छन् । भर्खरै बिक्री भएको उनको नांगो तस्बिरले पनि यसलाई पुष्टि गर्छ । लिलाम बढाबढका क्रममा उनको सो तस्बिर निकै महँगो मूल्यमा बिक्री भएको एजेन्सीले उल्लेख गरेको छ । उनका एक प्रशंसकले सो तस्बिरलाई २३ हजार ७ सय ५० डलर तिरेका छन् ... Read More
शाहरुखलाई रंगशाला प्रवेशमा आजीवन प्रतिबन्ध
शाहरुखलाई रंगशाला प्रवेशमा आजीवन प्रतिबन्ध
News posted yesterday. मुम्बई, जेठ ४ (एजेन्सी)- बलिउडका बादशाह शाहरुख खानलाई सुरक्षाकर्मीसँग हातपात गरेको आरोपमा मुम्बईको बानखेडे स्टेडियममा आजीवन प्रतिबन्ध लगाइएको छ। बुधबार राति आइपिएल अन्तर्गत कोलकता नाइटराइडर्स र मुम्बई इन्डियन्सबीचको महत्वपूर्ण खेलका क्रममा स्टेडियम पस्न खोजेका शाहरुखलाई सुरक्षाकर्मीले अनुमति नदिएपछि उनले अभद्र व्यवहार प्रदर्शन गरेका थिए। शाहरुख ... Read More
आदिवासी फिल्म महोत्सव
आदिवासी फिल्म महोत्सव
News posted yesterday. मुलुकभित्र र बाहिरका फरक फिल्मको स्वाद चखाउँदै आएको अन्तर्राष्ट्रिय आदिवासी फिल्म फेस्टिभल (निफ) यसपटक जेठको अन्तिम साता हुँदै छ । आदिवासी फिल्म आर्काइभले विभिन्न्न संघसंस्थासँगको सहकार्यमा गर्दै आएको महोत्सवको यो छैटौं संस्करण हो । यसपटक 'पाथफाइन्डर... इन्डिजिनियस युथ' (अन्वेषक, खोजकर्ता... आदिवासी युवा) थिममा महोत्सव हुन लागेको हो, जसअन्तर्गत मु ... Read More
फिल्ममा जेठ १४ पछि भिडन्त हुने अनुमान
फिल्ममा जेठ १४ पछि भिडन्त हुने अनुमान
News posted yesterday. जेठ १४ अघि रिलिज डेट निश्चित गरेका फिल्मले हात झिकेपछि 'स्टक'को खतरा बढेको छ। उपत्यकाबाहिरका विभिन्न सहरमा करिब एक महिनादेखि नै बन्द हड्तालको शृंखला सुरु भएपछि धेरै फिल्मले रिलिज सारेका थिए। अब राजधानी पनि यसको प्रभावबाट मुक्त रहेन। शुक्रबार रिलिज हुने व्यापक तयारीमा रहेको 'अपवाद'ले प्रतिकुल समयकै कारण ... Read More
दोहोरीमा स्याङ्जाली
दोहोरीमा स्याङ्जाली
News posted yesterday. पछिल्लो समय लोकदोहोरी क्षेत्र लोकपि्रय बन्दै गएको छ । पुराना संगीतकर्मीहरू पलायन भए पनि नयाँको उदयले अभाव महसुस हुन दिएको छैन । दोहोरी क्षेत्रमा स्याङ्जाली कलाकारको वर्चस्व नै छ भन्दा हुन्छ । 'दोहोरी क्षेत्र स्याङ्जालीले नै धानेका छन्,' लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष एवं गायक पुरुषोत्तम न्यौपाने भन्छन् । स्याङ्जाका कलाकारलाई दोहोरीको बाटो खुलाउने ... Read More
 
Read All SPORTS
ओलम्पिक कमिटीको खाताबाट १२ लाख गायब
ओलम्पिक कमिटीको खाताबाट १२ लाख गायब
News posted 1 hour ago. काठमाडौं, ५ जेठ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सरकारी मान्यताप्राप्त ओलम्पिक कमिटीले आफ्नो बैंक खाताबाट गैरकानुनी ढंगले पैसा झिकेको आरोप लगाएको छ । ‘नेपालमा ओलम्पिक मुभमेन्ट सञ्चालनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) र एसियाली ओलम्पिक काउन्सिल (एओसी) बाट आउने गरेको रकम नेपालका विभिन्न चार बैंकमा जम्मा ह ... Read More
वर्षैभरि भलिवलका कार्यक्रम
वर्षैभरि भलिवलका कार्यक्रम
News posted yesterday. काठमाडौं, जेठ ४ (नागरिक)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग दुई करोडभन्दा बढी रकम माग राखेको नेपाल भलिबल संघले निर्वाचन सकिएको एक महिनपछि बुधबार वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। संघले ८ वटा केन्द्रका कार्यक्रमसहित क्षेत्र, जिल्ला र क्लबसमेत प्रतियोगितालाई आफ्नो क्यालेन्डरमा समावेश गरेको छ। ... Read More
इङ्ग्लाण्डको नेतृत्व जेरार्डले गर्ने
इङ्ग्लाण्डको नेतृत्व जेरार्डले गर्ने
News posted May 16. ३ जेठ, काठमाडौं । आगामी महिना हुने युरो कप २०१२ मा इङ्ग्लाण्डको नेतृत्व स्टफेन जेरार्डले गर्ने भएका छन् । बुधबार घोषित टोलीमा लिभरपुलका मिडफिल्डर जेरार्डले कप्तानीको जिम्मेबारी पाएका हुन् । सन् २००० मा युक्रेनविरुद्धको खेलमा... ... Read More
गुप्तलाई एसियाकै उच्च अवार्ड
गुप्तलाई एसियाकै उच्च अवार्ड
News posted May 16. ३ जेठ, काठमाडौं । नेपाल भारोत्तोलन संघका महासचिव एवं भारोत्तोलनका वरिष्ठ प्रशिक्षक पार्थ सारथी सेन गुप्त ‘एसियन गोल्ड अवार्ड’ बाट सम्मानित भएका छन् । गुप्तका अनुसार एसियामै भारोत्तोलन खेलको विकासमा योगदान पुर्‍याए वापत एसियाली भारोत्तोलन... ... Read More
हरभजन कारबाहीमा
हरभजन कारबाहीमा
News posted May 16. भारत, (एजेन्सी) मुम्बई इन्डियन्सका कप्तान हरभजन सिंह कारबाहीमा परेका छन्। सोमबार आईपीएल–५ अन्तर्गत रोयल च्यालेन्जर्सविरुद्धको खेलमा सुस्त ओभर रेटका कारण हरभजनलाई बीसीसीआईले २० हजार डलर जरिवाना गर्ने निर्णय गरेको हो। आईपीएलको विज्ञप्तिअनुसार खेल सकिएपछि मुम्बईले निर्धारित ओभर गतिभन्दा एक ओभर पछि गरेको पाइएको छ। जारी आईपीएलमा हरभजनलाई पहिलो पटक सुस् ... Read More
 
Read All WORLD
चिनियाँ सेनाले सीमा उल्लंघन गरेको आरोप
चिनियाँ सेनाले सीमा उल्लंघन गरेको आरोप
News posted 1 hour ago. नयाँदिल्ली, ५ जेठ । दुई वर्षभित्र चीनले भारतसँगको सीमा पाँच सयपटक उल्लंघन गरेको आरोप भारतले लगाएको छ । सन् २०१० को जनवरीयता चिनियाँ फौजले दुई देशबीचको चार हजार ५७ किलोमिटर लामो सीमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएओसी) पाँच सयपटक उल्लंघन गरेको आरोप भारतले लगाएको हो । भारतीय गृहराज्यमन्त्री मुल्लापाल्ले रामाचन्द्रनले यस्तो आरोप लगाएका हुन् । चीनले ‘अन् ... Read More
वार्ताप्रति दुवै सुडान अनिच्छुक
वार्ताप्रति दुवै सुडान अनिच्छुक
News posted 1 hour ago.   वासिंगटन, ५ जेठ । सुडान र दक्षिण सुडानबीच विगत केही समययता चर्किएको हिंसाको शान्तिपूर्ण समाधानका लागि संयुक्त राष्ट्रसंघ र अमेरिकाले गरेको वार्ता प्रास्ताव दुवै राष्ट्रले अस्वीकार गरेका छन् । राष्ट्रसंघले दुवै राष्ट्रलाई विवादित क्षेत्रबाट आ–आफ्ना सेना हटाई शान्तिपूर्ण समाधानको उपाय खोज्न प्रस्ताव गरेको थियो । प्रस्तावअनुरूप दुवै राष्ट्रले ब ... Read More
अमेरिकामा श्वेत बच्चाको जन्मदरमा कमी
अमेरिकामा श्वेत बच्चाको जन्मदरमा कमी
News posted yesterday. वासिङ्टन, जेठ ४ (एजेन्सी)-अमेरिकामा पहिलो पटक श्वेत बच्चाको तुलनामा अन्य बच्चाहरूको जन्म बढी मात्रामा हुन थालेको छ। ... Read More
ओबामाको सम्पत्ति कति ?
ओबामाको सम्पत्ति कति ?
News posted May 16. ३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराम ओबामा र उनकी पत्नी मिशेल ओबामाको सन् १०११ मा कुल सम्पक्ति २६ लाख डलरबाट ८३ लाख डलरबीच रहेको आंकलन गरिएको छ । समाचार एजेन्सी एपीले यो व्हाइट हाउसले... ... Read More
टि्वटरका प्रयोगकर्ता १४ करोड
टि्वटरका प्रयोगकर्ता १४ करोड
News posted May 16. विश्वमा सामाजिक संजाल टि्वटरका प्रयोगकर्ताको संख्या १४ करोड पुगेको छ । टि्वटरले सार्वजनिक गरेको तथ्यांक अनुसार यी प्रयोगकर्ताले हरेक दिन ३४ करोड टि्वट्स गर्ने गरेका छन् । जबकी फेसबुक प्रयोगकर्ताको संख्या ९० करोड छ... ... Read More